मिटरब्याजी रामदेव तेली फरार, छोरा नन्दकिशोर धरान बजारबाट पक्राउ

सप्तरीका विपन्न नागरिकको उठीवास लगाएर धरानमा बस्दै आएका मिटरब्याजी रामदेव साहु तेली फरार भएका छन् । उनका छोरा नन्दकिशोरलाई भने बिहीबार पक्राउ गरिएको सप्तरीका एसपी अविनारायण काफ्लेले बताए । पीडितहरूले तीन महिनाअघि...