११ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारविरुद्ध सामाजिक सञ्जालबाट संगठित रुपमा मिथ्या सूचना र दुष्प्रचार गर्न नपाइने बताएको छ । आयोगले शुक्रबार एक सूचना जारी गरी छद्म नामबाट सामाजिक सञ्जालमा भइरहेको गतिविधिको नियमन भइरहेको बताएको छ । आयोगले सर्वसाधारण मतदाताले आफ्ना सामाजिक सञ्जालबाट दल र उम्मेदवारका पक्ष र विपक्षमा अभिव्यक्ति दिन पाउने […]