३ फागुन, काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारीबीचको प्रेम सम्बन्ध अब नयाँ रहेन । सार्वजनिक रुपमा प्रेम सम्बन्ध स्वीकार नगरेपनि यो जोडी केही वर्षदेखि एकअर्काको प्रेममा छ । यो जोडीले चलचित्र बनाउने चर्चा पनि बेला बखत चलिरहेको हुन्छ । यसैबीच नीता र हरिहरले चलचित्र ‘ह्रस्व दीर्घ’ नामक चलचित्र बनाउने भएका […]