पत्रकारको क्षमता बढाउन सेजन र नेपाल बार एसोसिएसनबीच सम्झौता
१५ भदौ, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल बार एसोसिएसनबीच आर्थिक पत्रकारहरुलाई आर्थिक तथा व्यवसायिक कानुनसम्बन्धी क्षमता अभिवृद्धि गर्ने बारे समझदारी भएको छ ।
बुधबार नेपाल बार एसोसिएसनको कार्यालय रामशाहपथमा एक कार्यक्रमका बीच …
काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्धको महाभियोग निष्प्रभावी भएपछि सर्वोच्च अदालत फर्कने तयारी गरेपछि नेपाल बार एसोसिएसन छलफलमा जुटेको छ । अहिले बारको आकस्मिक बैठक जारी छ । संसद् सचिवालयले आजमात्रै जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको जानकारी सम्बन्धित निकायमा गराएको हो । जबराले भने आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन् । उनले […]
नेपाल बार एसोसिएसन उदयपुर इकाईको १६ औँ अधिवेशन तथा २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्य समितिका पदाधिकारीहरू निर्विरोध चयन गरेको छ । उदयपुर बार इकाईको अध्यक्षमा मोहनकुमार निरौला निर्विरोध चयन गरेको हो ।त्यसैगरी उपाध्यक्षमा भक्तबहादुर दनुवार, सचिवमा सुमित्रा कोइराला र कोषाध्यक्षमा दीपक बस्नेत चयन भएका छन् । सदस्यहरूमा दुर्गाकृष्ण पोखरेल, लक्ष्मीनारायण चौधरी, केदारबहादुर कटुवाल, कञ्चन श्रेष्ठ र कृष्णबहादुर खत्री चयन भएका हुन् । पार्षद् सदस्यमा कृष्णबहादुर बस्नेत, गणे
काठमाडौँ – नेपाल बार एसोसिएसन जारी मतगणनामा गठबन्धननिकट कानुन व्यवसायीका सबै उम्मेदवारको अग्रता कायमै छ। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीनिकट कानुन व्यवसायीका अध्यक्षका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको प्यानलले अग्रता लिएको हो। बुधबार दिउँसो ३ बजेसम्म घिमिरेले १०७५ मत पाएका छन् भने एमालेनिकट कानुन व्यवसायीहरूको संगठन पिपिएलबाट अध्यक्षका प्रत्यासी बनेका विष्णुमणि अधिकारीले ५५३ […]
काठमाडौँ । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि शनिवार मतदान सम्पन्न भए पनि मतपेटिका आउने क्रम जारी भएकाले मतगणना सुरु हुन सकेको छैन । नेपाल बार एसोसिएसन, २०७८ का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार मतपेटिका आउने क्रम जारी छ । आज बेलुकासम्म मतपेटिका आइपुग्यो भने सोमबारदेखि मतगणना हुने बताइएको […]
काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगको प्रस्ताव पारित गर्न माग राखेको छ। एशोसिएशनको अखिल नेपाल कानुन व्यवसायीको १५ औँ राष्ट्रिय सम्मेलनले २४ बुँदे घोषणा पत्र जारी गर्दै राणामाथिको महाअभियोग प्रस्ताव पारित गर्न भनेको हो। हरेक तीन वर्षमा आयोजना हुने सम्मेलनले यस पटक ‘कानुनी शासन र संवैधानिक सर्वोच्चता: व्यावसायिक र मर्यादित बार […]
काठमाडौँ– नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच हात हालाहाल भएको छ । सर्वोच्चको इजलासका बिषयमा विवाद हुँदा अधिवक्ता भूमिनन्द चुडाल र कानुन व्यवसायी विराट न्यौपानेबीच हात हालाहाल भएको हो । उनीहरुबीचको झगडा थप बढ्न थालेपछि बारमा रहेका कानून व्यवसायीहरुले छुट्याउनुपरेको थियो । कानुन व्यवसायी विराट न्यौपानेले आफुले हातपात गरेको र जिम्मा आफुले लिने बताए । […]