आफ्नै देशमा मेहेनत गरे सफलता मिल्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विदेशमा रहेका नेपालीलाई आफ्नै देशमा आएर परिश्रम र मेहेनत गर्न आग्रह गरेका छन् । धनगढीमा आज भर्चुअलमार्फत गरिएको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री भट्टले भने, ‘विदेशमा गर्ने मेहेनत आफ्नै ठाउँमा गर्न सकिएमा सफलता मिल्नेछ ।’ जघन्य अपराधको घटनाबाट पीडित भएका परिवारमा पुर्‍याइएको आर्थिक सहयोगको सरहाना गर्दै मुख्यमन्त्रीले सीप […]

सम्बन्धित सामग्री

माओवादीकै कारण जनताले बाेल्न पाउने अधिकार पाए : मुख्यमन्त्री भट्ट

डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माओवादीले देशमा आमूल परिवर्तन गरेकाे दाबी गर्नुभएकाे छ ।  नेकपा (माओवादी केन्द्र) डोटीले आज साेमवार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्ठन सुदृढीकरण अभियान एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले नेकपा माओवादीका कारण देशमा आमूल परिर्वतन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताउनुभयो । उहाँले भन्नुभयो, यो देशमा सबै चिजको परिर्वतन माओवादीले गरेको हो, जनताले निर्धक्कका साथ बोल्न पाएको र आफ्ना अधिकारका बारेमा बोल्न पाएक...

देशको आमूल परिवर्तन माओवादीले गरेको हो : मुख्यमन्त्री भट्ट

डोटी- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको आमूल परिवर्तन माओवादी पार्टीले गरेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले आज जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान कार्यक्रममा उनले माओवादीका कारण देशमा आमूल परिवर्तन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताए । मुख्यमन्त्री भट्टले जनयुद्धको बलमा बनेको संविधानले स्थानीय […]

देशको आमूल परिर्वतन माओवादीले गरेको हो : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको आमूल परिवर्तन माओवादी पार्टीले गरेको र पार्टीका नेता कार्यकर्ता सहरमुखी नभएर गाउँमुखी हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले आज जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान कार्यक्रममा उहाँले माओवादीका कारण देशमा आमूल परिवर्तन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताउनुभयो …

देशको आमूल परिर्वतन माओवादीले गरेको हो : मुख्यमन्त्री भट्ट

उनले माओवादीका कारण देशमा आमूल परिवर्तन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताए।

संघीय सरकारको ढिलाइले काम गर्न केही जटिलता देखिएको छ: मुख्यमन्त्री भट्ट

बैतडी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन्। शनिबार मानवअधिकार पत्रकार सङ्घ (हुर्जा) को आयोजनामा ‘सङ्घीयताको कार्यान्वयन, अवसर र चुनौती’ विषयक सरोकारवालाको भर्चुअल बैठकमा उनले देशमा थुप्रै कानून बनेको भए पनि मानसिकता परिवर्तन नहुँदा समस्या भएको बताए। 'नेपालको संविधान उत्कृष्ट छ,

प्रशासनिक संक्रमणकाल सुरु भयोः मुख्यमन्त्री भट्ट

२० जेठ, डोटी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले अहिले देशमा प्रशासनिक संक्रमणकाल सुरु भएको बताएका छन् । आइतवार डोटीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् । 'देशमा राजनीतिक संक्रमणकाल अन्त्य भएको छ' मुख्यमन्त्री भट्टले भने, 'तर प्रशासनिक संक्रमणकाल सुरु भएको छ ।' उनले केही कर्मचारीहरुलाई संघीयता नपचेकाले उनीहरु …

विकास र समृद्धिको यात्रा प्रदेश ७ बाट नै सुरु हुन्छ : मुख्यमन्त्री भट्ट

डोटी : विकास र समृद्धिको यात्रा प्रदेश ७ बाट थालनी गर्ने मुख्यमन्त्री त्रिलोचन भट्टले दाबी गरेका छन्।  मुख्यमन्त्रीमा निर्वाचित भएपछि शुक्रबार पहिलो पटक गृह जिल्ला डोटी पुगेका भट्टले उक्त अब विकास र समृद्धिमा लाग्ने बताएका हुन्। देशमा स्थायी सरकार बनेसँगै विकासको अभियान प्रारम्भ भएको  भट्टले  बताए।...