फोटो: अजित शाह नेपालको तराई क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठपर्व अमेरिकामा बस्ने तराईबासी नेपालीहरुले पनि मनाएका छन् । वेस्टचेस्टरमा न्युयोर्कमा बस्ने तराईबासी नेपालीहरुले श्रद्धा , भक्ति र विधिपूर्वक छठपर्व मनाएका हुन् । वेस्टचेस्टरको स्कारडेलमा अवस्थित डियरहिल लेनमा धार्मिक विधिपूर्वक छठपर्व मनाइएको हो । सामाजिक व्यक्तित्व डाक्टर विनोद शाह र उहाँकी धर्मपत्नी सुजाता शाहको आयोजनामा […]