अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ। जनकपुरको गंगासागरमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई श्रद्धालुहरूले छठ पर्व मनाएका छन्। छठ पर्व मनाउन जनकपुरधामको तलाउहरूमा बिहानैदेखि अर्घ्य लिएर श्रद्धालुहरू पुगेका थिए। आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य…

सम्बन्धित सामग्री

छतमै मनाइयो छठ

छठ पूजा जलाशयमै गएर गर्नुपर्ने सांस्कृतिक परम्परा भए पनि पछिल्लो समय घरका छतमै मनाउने चलन बढ्न थालेको छ। आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिन काठमाडौंको टंकेश्वरस्थित विष्णुमती नदीमा देखिने छठ व्रतालुको भिड कम थियो भने आफ्नै घरका छतमा...