सिथि नखः : ढुंगेधारा सरसफाइ (तस्बिरहरू)

काठमाडौं । नेवार समुदायले आज सिथि नखः पर्व मनाइँदै छ । नेवाः सभ्यता र संस्कारअनुसार हरेक वर्ष जेठ शुक्ल षष्ठीका दिन यो पर्व मनाइन्छ । यो पर्वले जलस्रोत संरक्षणको महत्त्व र स्वच्छ पानीको आवश्यकतालाई उजागर गर्छ । सिथि नखः मनाउने क्रममा पाटन दरबार स्क्वायरमा नेवार समुदायका स्थानीय मिलेर ढुंगेधारा सफा गर्दै गरेको...

सम्बन्धित सामग्री

पानीको परम्परागत श्रोतहरु सरसफाई गरी मनाइयो सिथि नखः पर्व

टोल टोलमा रहेका पानीका परम्परागत श्रोतहरुको सरसफाई गरी बिहीबार भक्तपुरमा सिथि नखः पर्व मनाइएको छ। टोल टोलमा रहेका पोखरी, इनार, कुवा, ढुंगेधारा आदिको सरसफाई गरी पर्व मनाइएको हो।...

पानीका स्रोत संरक्षण र पुनर्भरण

काठमाडौं नगर सभ्यताले विकास गरेको रैथाने पानी प्रयोग प्रणाली र योसँग जोडिएको ज्ञान–विज्ञानलाई उद्भूत मानिन्छ, जुन आज–पर्यन्त उपयोगी पनि छ । अघिल्लो महिना इनार र ढुंगेधारा सफा गर्दै ‘सिथि नखः’ मनाइयो । पानी स्रोतको संरक्षण हाम्रो संस्कृति नै बन्नुले पुर्खाले यसलाई दिएको महत्त्व दर्साउँछ । पानीको जोहो नगर सभ्यताको एउटा मूल मान्यता नै बनेको पाइन्छ । तर, पछिल्लो समय काठमाडौं सहर र यसको आधुनिक भनिएको पानी प्रयोग प्रणालीले पानी स्रोतको संरक्षणलाई ध्यान दिएको छैन ।

यसरी मनाइँदै छ सिथि नखः पर्व (तस्बिरसहित)

काठमाडाैँ- आज काठमाडौँ उपत्यकामा सिथि नखः पर्व मनाइँदै छ। नेवारी सभ्यताअनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन नखः पर्व मनाउने गरिएको छ। यस वर्ष पनि सदाझैँ काठमाडौँ उपत्यकाभित्र रहेका ढुंगेधारा, इनार, कुवा, धारा सफा गरेर नखः पर्व मनाइँदै छ। यस पर्वको दिन ढुंगेधारा, इनार, कुवा, धाराको मुहानमा सरसफाइ गरेर मनाइने प्रचलन रही आएको छ। साथसाथै […]

आज सिथि नखः पर्व मनाईंदै

आज काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाईदै छ। नेवारी सभ्यता अनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन नखः पर्व मनाउने गरिएको छ। यस वर्ष पनि सदाझैँ काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा, इनार, कुवा, धारा सफा गरेर नखः पर्व मनाइदै छ।...

काठमाडौँ पाटीपौवा, पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर हो

काठमाडौँ जसरी मन्दिरहरूको सहरका रूपमा प्रचलित छ, त्यसरी नै काठमाडौँ पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि हो । यी सामाजिक सम्पदाहरूको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठुलो महत्व छ । हरेक वर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवा: सभ्यता र संस्कारअनुरूप सिथि नखः पर्व मनाइन्छ । सिथि नखः पर्वको द...

विद्यार्थीले गरे ढुंगेधारा सफाई

भक्तपुर :  सिथि नखः पर्वको अवसरमा मंगलवार विद्यालयका बालबालिकाहरुले ब्रम्हायणी गाः हिटीले परिचित आशापूर्ण हिटीको सरसफाई गरेका छन्। वि.सं.२०७२ सालको भूकम्पपछि गोल्मढीस्थित चोर्चाबाट ब्रम्हायणी पीठमा स्थानान्तरण भएको श्री सिद्धि शारदा आधारभूत विद्यालयका कक्षा ३ का बालबालिकाले ब्रम्हायणी गाः हिटी र हिटीको परिसरमा सरसफाई गरेक...