डलरसंग नेपाली मुद्राको अवमूल्यन इतिहासमै उच्च

नेपाली मुद्राको अवमूल्यन इतिहासमै उच्च भएको छ । भारतीय मुद्रा कमजोर भएका कारण अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन अहिलेसम्मकै उच्च अवस्थामा पुगेको हो नेपाल राष्ट्र बैङ्कले मङ्गलबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार एक अमेरिकी डलरको बिक्री दर १२४ रुपियाँ २५ पैसा पुगेको छ । भारतसँग स्थिर विनिमय दर भएका कारण भारतीय मुद्रा अवमूल्यन …

सम्बन्धित सामग्री

अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन

पछिल्ला केही दिनमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भइरहेको विनिमय दरलाई लिएर सर्वसाधारणमा ठूलो चिन्ताको विषय बनेको छ । जब हामी विदेशी व्यापारमा असन्तुलन पूरा गर्ने उद्देश्यका लागि विदेशी सञ्चिति कायम गर्ने कुरा गर्छौं भने हाम्रो अर्थ व्यापारको सामान्य ढाँचाबाट उत्पन्न हुने असन्तुलन हो । विगत केही महिनादेखि नेपाली रुपैयाँ लगातार अवमूल्यन भइरहेको छ […]

कांग्रेसले मेरो अवमूल्यन गरेकै कारण एमालेमा आएँ : यादव

नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका सन्तोष यादवले कांग्रेसले आफूलाई अवमूल्यन गरेका कारण पार्टी परित्याग गर्नुपरेको बताएका छन् ।जनकपुरको तिरहुतिया गाछीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस धनुषाका पूर्व सचिवसमेत रहेका उनले नेपाली कांग्रेसले गुटबन्दी गर्नेहरुको मात्रै मूल्याङ्कन गर्ने गरेको आरोप लगाए । उनले सत्तारुढ गठबन्धन विचार बेगर स्वार्थी गठबन्धनमा सीमित भएको बताए । उनले नेकपा एमाले मुलुकमा लोकप्रिय पार्टी रहेको बताए ।‘नेपाली

नेपाली मुद्रा ६.६४ प्रतिशतले अवमूल्यन

गएको एक वर्षमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६.६४ प्रतिशतले अवमूल्यन भएको छ । आर्थिक वर्ष २०७८/७९ को अन्तिम वित्तीय रिपोर्ट सार्वजनिक गरेको राष्ट्र बैंकले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६.६४ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्ष नेपाली रुपैयाँ १.१ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७९ असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२७.५१ रुपैयाँ पुगेको छ । यस्तो विनिमयदर २०७८ असार मसान्तमा १ अमेरिकी डलर बराबर

मतगणनाकै बीच एमालेले प्रश्न उठाउनु अभिमतको अवमूल्यन होः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतगणना जारी रहेकै समयमा नेकपा (एमाले)ले प्रश्न उठाउनु अभिमतको अवमूल्यन भएको बताएका छन्। एमालेले विज्ञप्ति मार्फत निर्वाचनमा योजनावद्ध धाँधली भएको बताएको थियो। ‘मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि...

रोकिएन डलरको ओरालो यात्रा, आइतबार थप ६ पैसाले अवमूल्यन

विदेशी मूल्यको विनिमय दर नेपाली रूपैयाँसँग अमेरिकी डलरको अवमूल्यन आज पनि जारी छ । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलरको भाउ प्रति डलर थप ६ पैसाले अवमूल्यन हुँदै ११६ रुपैयाँ ५४ पैसामा झरेको हो । गत शुक्रबार अमेरिकी डलर एकको खरिद दर  नेपाली रुपैयाँ ११६ रुपैयाँ ६० पैसा र बिक्री दर ११७ रुपैयाँ २० पैसा रहेको थियो । यस्तै, आज युरोपियन युरो एकको खरिद दर १३८ रुपैयाँ ३४ पैसा र बिक्री दर १३९ रुपैयाँ ०५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ र

बलियो हुँदै नेपाली मुद्रा

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।

सटही काउन्टर नहुँदा भारतमा नेपाली मुद्राको अवमूल्यन

किरण धामी, दार्चुला । भारतसँग सीमा जोडिएको दार्चुला जिल्लामा पैसा सटही काउन्टर नहुँदा दैनिकजसो नेपाली मुद्राको भारतीय बजार धारचुलामा अवमूल्यन भइरहेको छ । यहाँका स्थानीयले दैनिक उपभोग्यका वस्तु खरिद गर्नदेखि लिएर स्वास्थ्य उपचार गराउन सीमावर्ती बजार धारचुला जाँदा नेपाली मुद्राको दैनिक अवमूल्यन भइरहेको पाइन्छ । नेपालको तुलनामा भारतमा केही सस्तो र गुणस्तरीय समान पाइने भन्ने […]

योगदानको अवमूल्यन गर्दै अनर्गल प्रचार नगर्न आग्रह

नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठको योगदानको अवमूल्यन गर्दै अनर्गल प्रचार भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषिजस्ता महत्वपूर्ण क्षेत्रमा आफूलाई कुशल व्यवस्थापकको रूपमा स्थापित गर्न सफल तथा लामो समयदेखि कांग्रेस पार्टीको संगठन सुदृढीकरणमा सक्रिय श्रेष्ठको योगदान अवमूल्यन गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत […]

'राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको अवमूल्यन'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको बताएका छन्। संसद विघटनपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै राणाले यस्तो टिप्पणी गरेका हुन्।‘प्रजातन्त्रमा चुनाव अपरिहार्य अभ्यास हो यद्यपी संविधानको धज्जी उडाएर, चुनावको नाममा महामारी र आर्थिक संकटबीच जनताको ज्यान चरम जोखिममा धकेल्नु बहुलठ्ठिपन हो । उनले लेखेका छन्, ‘कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक शोकमा आँखा चिम्लिनु अमान