घट्दैछ महानगरका बजेट, छैन नयाँ कार्यक्रम

३१ जेठ, काठमाडौं । देशका ६ महानगरपालिकाले १० असारमा आर्थिक वर्ष २०८०/०८१ बजेट ल्याउनेछन् । संघीय सरकारले यसवर्ष अनुदान कटौती गरेको र लक्ष्य अनुसार राजस्व उठाउन नसकेका कारण महानगरपालिकाको बजेट चालु आर्थिक वर्षको भन्दा कम हुनेछ । महानगरहरुले नयाँ कार्यक्रमलाई कम प्राथमिकता दिएर चालु कार्यक्रम सम्पन्न गर्ने गरी बजेट निर्माण गरिरहेका छन् । बजेटमा कुन […]

सम्बन्धित सामग्री

बृहत् संवाद कार्यक्रम हुने

बृहत् राष्ट्रिय आर्थिक संवाद कार्यक्रम २०२३ आयोजना गरिने भएको छ। नबिल बैंकद्वारा प्रायोजित उक्त कार्यक्रम जेठ २ गते मंगलबार काठमाडौं स्थित होटल सोल्टीमा बैंकिङ समाचारले आयोजना गर्न लागेको हो।...

प्रहरी सचेतना कार्यक्रम प्रभावकारी

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा प्रहरी सचेतना कार्यक्रम प्रभावकारी भएको बताए।...

गण्डकीको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सोमबार पारित भएको हो।...

गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।प्रदेशसभा भवन नदिपुरमा अहिले नीति तथा कार्यक्रम प्रस्तुतीकरण भैरहेको छ । बहालवाला सरकारको यो नै अन्तिम नीति तथा कार्यक्रम हुनेछ । संविधानतः बजेटभन्दा अघि नीति तथा कार्यक्रम पेश र पारित गर्नुपर्छ । प्रदेश सरकारले १ असारमा बजेट ल्याउँदैछ । त्यसैका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नीति कार्यक्रम पेश गर्न पुगेका गुरुङला

सरकारको नीति तथा कार्यक्रम- कस्ता छन् उत्पादनमूलक उद्योगका कार्यक्रम ?

सरकारले आज प्रतिनिधिसभा र राष्ट्रियसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम पेस गरेकी हुन् । आगामी आर्थिक वर्षको बजेटको पूर्व सन्ध्यामा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।राष्ट्रपति भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उत्पादनमूलक उद्योगलाई विशेष प्राथमिकता दिइएको छ । कार्यक्रममा उद्योग स्थापनाका लागि चाहिने आवश्यक वातावरण बनाउनेदेखि उत्पादन र उपभोगको दशक अभियान सञ्चालन गर्ने सम्मका विषय समेटिएक

मन्त्रिपरिषद्बारा नीति तथा कार्यक्रम पारित

सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । आज अपराह्न बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं, १० जेठ । सरकारले नीति तथा कार्यक्रम मन्त्रिपरिषदको बैठकबाट पारित गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । आज दिउँसो ४ बजे संघीय संसदमा राष्ट्रपति विद्या भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नेछिन् । आजसम्म नीति तथा कार्यक्रम पेस गरिसक्नेपर्ने संवैधानिक व्यवस्था छ । आगामी जेठ १५ गते नयाँ […]

यस्तो छ काँग्रेसको महाधिवेशन कार्यक्रम तालिका

नेपाली काँग्रेसले महाधिवेशन कार्यक्रम तय गरेको छ । आइतबार काँग्रेस निर्वाचन समितिले उक्त कार्यक्रम तयार गरेको हो  । समितिले महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु गर्ने तय गरेको छ । महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता नामावली (महाधिवेशन प्रतिनिधिको सूची) प्रकाशन हुनेछ ।२२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीको कार्यक्रम र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरिनेछ । २३ गते उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरिएको छ भने मंसिर २४ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

सांगीतिक कार्यक्रम हुन थालेपछि कलाकारहरु उत्साहित

कोरोनाका कारण झण्डै दुई वर्ष स्टेज कार्यक्रम (सांगीतिक कार्यक्रम) ठप्पः प्राय रहे । स्टेज कार्यक्रम नहुँदा स्टेजमा ब्यस्त हुने कलाकारहरु लामो समय फुर्सदमा बस्नुपर्यो । यतिबेला भने स्टेज कार्यक्रमहरु हुन थालेका छन् । स्टेज कार्यक्रम हुन थालेपछि कलाकारहरु पनि तुलनात्मक रुपमा ब्यस्त बन्न थालेका छन् । दशैंको अवसरमा देशका विभिन्न जिल्लामा थुप्रै सांगीतिक कार्यक्रमहरु भए […]

सपथग्रहणमा जलपान कार्यक्रम राखिएन

काठमाडौं। कोभिड-१९ को कारण प्रधानमन्त्री र मन्त्रीहरुको सपथग्रहण समरोहमा जलपान कार्यक्रम राखिएन। हरेक सपथग्रहण समारोह सकिएपछि जलपान कार्यक्रम गरिन्थ्यो। तर यसपटक प्रधानमन्त्रीकै निर्देशनअनुसार जलपान कार्यक्रम नराखेको बताइएको छ।