काठमाडाैं । भारी वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा हिलाम्मे हुँदा पूर्णरूपमा सडक अवरुद्ध भएको हो । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलाम्मे भई गाडी सडकमा फसेकाले आवतजावत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट […]
काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकेको छ । निर्वाचन तालिकाअनुसार दिउँसो साढे २ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । उपसभामुख पदका लागि शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निर्वाचन हुनेछ । उपसभामुख पदमा […]
काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एन्फा निलम्बन फुकुवा गर्ने र तत्काल चुनाव गर्ने सम्बन्धमा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को निर्देशन अस्वीकार गरेको छ । फिफा र एएफसीले गत आइतबार राखेपलाई एन्फालाई गरिएको निलम्बनमा तेस्रो पक्षीय हस्तक्षेप भएको ठहर गर्दै सरकारलाई सात दिनभित्र निलम्बन फुकुवा गराई चुनाव गराउन निर्देशन दिएको […]
युद्धविरामको दायरालाई लिएर प्रमुख देशहरूबिच गम्भीर विरोधाभास देखिएको छ। प्रधानमन्त्री नेतान्याहू र राष्ट्रपति ट्रम्पले लेबनान यस सम्झौताको हिस्सा नभएको दाबी गरेका छन्। तर मध्यस्थकर्ताको भूमिकामा रहेका पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले लेबनान पनि सम्झौतामा समावेश रहेको बताउँदै सबै पक्षलाई संयम अपनाउन आग्रह गरे।