यसपटकको लाटोकोसेरो महोत्सव स्याङ्जाको राङभाङ-भैसेगौंडामा

काठमाडौं : किसानको साथी भनेर चिनिने लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि स्याङ्जाको राङभाङ-भैसेगौँडामा लाटोकोसेरो उत्सव हुने भएको छ। उत्सव यही माघ २४ र २५ गते दुई दिन हुनेछ। उत्सवमा स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्धेश्य समेत राखिएको छ। नेपालमा यस किसिमको उत्सव मनाउन थालिएको ८

सम्बन्धित सामग्री

रहस्यमयी पक्षी लाटोकोसेरो : फनक्कै घुम्ने टाउको, डरलाग्दो आवाज

पर्वत : लाटोकोसेरो तथा हुचिल राति डरलाग्ने खालको आवाज निकाल्ने चरा हुन्। लाटोकोसेरोको आवाज सुनेर कतिपय तर्सिन्छन् पनि। सुनसान रातमा सक्रिय हुने र डरलाग्दो खालको आवाज निकाल्ने भएकोले पनि यसलाई भूतसँग जोडेर हेर्छन्।समुद्र सतहका तल्ला तटीय क्षेत्रदेखि हिमाली भूभागसम्म विभिन्न प्रजातिमा पाइने लाटोकोसेरोका विभिन्न प्रकारका आनीबानी आफैँमा अनौठा हुन्छन्। संसारभर हालसम्म करिब २२५ प्रजातिका लाटोकोसेरो तथा हुचिल पाइएको तथ्यांक छ। जसमध्येका २३ प्रजाति नेपालमा पाइएका छन् भने यसमध्येको एक प्रजाति ल

कैलालीको माघी होमस्टेमा लाटोकोसेरो उत्सव हुने

कैलालीको घोडाघोडी नगरपालिका– ४ स्थित माघी होमस्टेमा लाटोकोसेरो तथा हुचिलउत्सव हुने भएको छ । लाटोकोसेरो चराको

विभिन्न साना तीन दलबीच चुनावी एकता घोषणा, साझा चिन्ह लाटोकोसेरो

काठमाडौं, १३ असोज । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरेर विभिन्न साना तीन दलबीच चुनावी सहकार्यको घोषणा भएको छ । यसरी सहकार्य गर्नेमा नेशनलिस्ट पिपल्स पार्टी, एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक पार्टी र राष्ट्रिय यथार्थवादी पार्टी रहेका छन् । स्वतन्त्र वैकल्पिक एकता अभियानको पहल र नेश्नलिस्ट पिपल्स पार्टीको सहकार्यमा लाटोकोसेरो चुनावी अभियान […]

लाटोकोसेरो ‘उत्सव’ सुरु

नेपालको पहिलो चरा आरक्ष क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा शुक्रबारदेखि लाटोकोसेरो उत्सव सुरु भएको छ। लाटोकोसेरो तथा हुचिललाई किसानको साथीका रूपमा लिइन्छ। लाटोकोसेरो र हुचिलले मुसा खाएर बालीनाली संरक्षणमा सहयोग पु-याउँछ। हुचिल र लाटोकोसेरोको अवैध व्यापार हुन थालेपछि संरक्षणका लागि केही वर्षदेखि विभिन्न जिल्लामा संरक्षण उत्सव हुँदै आएका छन्।

जिरीमा लाटोकोसेरो तथा हुचिल उत्सव सुरु

दोलखाको पर्यटकीय नगरी जिरीमा लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । संरक्षणको अभावमा संकटमा परेको लाटोकोसेरो तथा हुचिललाई संरक्षण गर्न

जिरीमा लाटोकोसेरो र हुचिल उत्सव सुरु

दोलखाको पर्यटकीय नगरी जिरीमा लाटोकोसेरो तथा हुचील उत्सव सुरु भएको छ । सङ्कटमा परेको लाटोकोसेरो र हुचिललाई संरक्षण गर्नुपर्ने भन्दै युवा सञ्जाल जिरी

जिरीमा लाटोकोसेरो उत्सव

पर्यावरण सन्तुलनमा योगदान पुर्‍याउँदै आएका लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गर्ने सञ्देशका साथ शुक्रबारदेखि जिरीमा लाटोकोसेरो तथा हुचील उत्सव आयोजना हुँदैछ।

शुक्रबारदेखि जिरीमा लाटोकोसेरो उत्सव

लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गरौं भन्ने नाराका साथ आउँदो शुक्रबारदेखि दोलखाको जिरीमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव हुँदैछ। अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवका अबसर पारेर युवा सञ्जाल जिरी तथा प्रकृतिका साथीहरू नामक गैरसरकारी संस्थाले दुई दिन उत्सव मनाउन लागेका हुन्। किसानका साथी लाटोकोसेरो संरक्षण गरी पर्यावर सन्तुलनमा टेवा पुर्‍याउन उत्सव गर्न लागिएको जनाइएको छ। मुसा नियन्त्रण…

लाटोकोसेरो

 लाटोकोसेरोको दृष्टि अत्यन्तै तीक्ष्ण हुन्छ । कुनै वस्तु नदेखेको अवस्थामा मात्र लाटोकोसेरोले आफ्नो आँखा बन्द राख्छ । बाज प्रजाति र चील प्रजातिका चरापछि सबैभन्दा तीव्र गतिमा उड्न सक्ने चरा लाटोकोसेरो नै हो ।