महालक्ष्मी नगरपालिकाले पशुपालनका उन्नत प्रविधिका सामग्रीमा ५० प्रतिशत अनुदान दिने

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकाले व्यावसायिक पशुपालक किसानले खरिद गर्ने उन्नत प्रविधिका सामग्रीमा ५० प्रतिशत अनुदान दिने भएको छ ।  नगरपालिकाले आज आइतवार सूचना निकालेर चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार नगरपालिकाभित्र व्यावसायिक पशुपालक किसानका लागि उन्नत प्रविधिका सामग्रीमा ५० प्रतिशत अनुदान दिनका लागि किसानबाट वडा कार्यलयमार्फत आवेदन माग गरेको छ । किसानले १५ दिनभित्र नगरपालिकाको पशु सेवा शाखा लामाटारमा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।  निवेदन दिएर अनुदानका लागि छनाेट भएका क...

सम्बन्धित सामग्री

सिँचाइको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान

त्रिवेणी, ३ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले कृषि सिँचाइ मिटरको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षबाट सिँचाइ मिटरको शुल्कमा ५० प्रतिशत अनुदान दिने गरी कार्यक्रम तय गरेको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए । कृषि पेसा गरेका किसानलाई सिँचाइमा सुविधा दिने योजनाअनुसार नगरपालिकाले नीति […]

किसानलाई गोठ सुधारमा ५० प्रतिशत अनुदान

लमजुङ – राइनास नगरपालिकाले पशुपालक किसानलाई गोठ सुधार कार्यक्रममा ५० प्रतिशत अनुदान दिने भएको छ । उक्त कार्यक्रमको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १२ जना गाइभैंसी पालक किसानलाई अनुदानको लागि छनौट गरेको छ । कम्तीमा पनि ३ वटा दुहुनो गाइभैंसी पालेका किसानलाई गोठ सुधारमा सहयोग गर्ने नगरपालिकाले जनाएको छ । व्यवसायीक रुपमा गाइभैंसी पालन गर्दै […]

भरतपुर महानगरले माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान दिने

काठमाडौँ- भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रमअन्तर्गत व्यावसायिक मत्स्य फर्मको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिन लागिएको हो । महानगरले आफ्नो नीति तथा कार्यक्रममा अनुदानले कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ । विद्युत् महसुलमा अनुदानका […]

माछा पाल्ने किसानलाई विद्युत महसुलमा ५० प्रतिशन अनुदान

भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ। महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रमअन्तर्गत व्यावसायिक मत्स्य फर्मको विद्युत् महसुलमा ५०...

सडक बत्ती र लिफ्टिङ खानेपानी महसुलमा ५० प्रतिशत अनुदान

तनहुँ– व्यास नगरपालिकाले सडक बत्ती र लिफ्टिङ खानेपानी महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।  व्यास नगरपालिकाअन्तर्गत टोल विकास संस्थाबाट सञ्चालित लिफ्टिङ खानेपानी र सडक बत्तीको विद्युत् महसुलमा अनुदान दिने निर्णय भएको हो । नगरपालिकाले सम्बन्धित टोल विकास संस्थालाई अनुदान निर्णय गरेको व्यासका सूचना प्राविधक अधिकृत विशाल पण्डितले जानकारी दिए । पत्रकार महासङ्घ तनहुँको […]

काठमाडौं महानगरले करदाताको स्वास्थ्य बीमा गर्न ५० प्रतिशत अनुदान दिने

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरे ।

अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने

कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाभरीका नागरिकको स्वास्थ्य बिमा ५० प्रतिशत अनुदानमा गरिदिने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको पदबहालीका क्रममा अध्यक्ष विष्णु केसीले पालिकामा रहेका ६ हजार चार सय ६ घरपरिवारलाई प्रतिपरिवार तीन हजार पाँच सयमध्ये ५० प्रतिशत पालिकाले व्यहोरिदिने निर्णय गरेका हुन् । यो निर्णयले पालिकाको वर्षेनी एक करोड १२ लाख रुपैयाँ बिमामै खर्च हुनेछ ।पालिकाको आन्तरिक आम्दानी दुई करोड पनि छैन । संघ र प्रदेश सरकारको अनुदानमा निर्भर पालिकाले यतिधेरै रकम अनुदान दिने

खानेपानी उपभोक्ताका लागि विद्युत् महसुलमा अनुदान

स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिकाभित्र रहेका लिफ्टिङ खानेपानी उपभोक्ताका लागि अनुदान वितरण गरेको छ । खानेपानीको विद्युत् महसुल तिर्दै आएका उपभोक्ताका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो ।  गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लिफ्टिङ प्रविधिबाट खानेपानीको उपभोग गर्दै आएका उपभोक्ताको सहयोगका लागि गाउँपालिकाले वर्षभरिको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने जानकारी दिए । उनले भने, ‘हामी गाउँपालिकाबाट उपभोक्ताहरूलाई सहयोग पुगोस् भनेर उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएका छौं ।&rsqu...

चाँगुनारायण नगरपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने

भक्तपुर : चाँगुनारायण नगरपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने भएको छ। नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमा गर्ने नगरवासीको कुल लागतमा नगरपालिकाले ५० प्रतिशत अनुदान दिन लागेको हो।नगरवासीको स्वास्थ्यको ख्याल गरी  उक्त निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए। उनले उक्त योजना बैशाख १ दिख लागु भएको जानकारी दिए।उक्त कार्यक्रममा समावेश हुन निवेदन पेश गर्दा परिवारका सबै सदस्यहरूको परिचय खुल्ने नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने छ।