इजरायल र स्वीटजरल्याण्डमा पनि ‘मंकिपक्स’ बाट संक्रमित हुनेहरुको पहिचान भएको छ। यससँगै १४ वटा देशहरुमा मंकिपक्सका केसहरु फेला परेको छ। स्वीटजरल्याण्डमा एक व्यक्तिमा यो संक्रमण देखिएको हो। इजरायलमा भने थप व्यक्तिहरुमा पनि यो संक्रमण देखिन सक्ने भन्दै अनुसन्धान भइरहेको छ।
विश्व स्वास्थ्य संगठनले यसअघि मंकिपक्सका ८० केस फेला परेको भन्दै…