रिलायबल लाइफ इन्सुरेन्सको आईपीओ बिक्री खुला, कस्तो छ कम्पनीको अवस्था ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आईपीओ बिक्री खुला भएको छ । मङ्गलवार (साउन २३ गते) कार्यालय समयबाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ खुला भएको हो । इन्सुरेन्सले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । यसले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ […]

सम्बन्धित सामग्री

सन नेपाल लाइफ इन्सुरेन्सको आईपीओ खुल्यो, कम्पनीको वित्तीय अवस्था कस्तो छ ?

काठमाडौँ । सन नेपाल लाइफ इन्सुरेन्सले आज (साउन ३२ गते बिहीबार) देखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख […]