आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)को बिक्री खुलाएको रिभर फल्स पावर कम्पनीको प्रतिसेयर नेथवर्क आर्थिक वर्ष २०७५/७६ मा ८८.६६ थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ ८९.६३ रुपैयाँ थियो । यसैगरी, २०७८ पुस मसान्तमा ८६.६१ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ चालू आर्थिक वर्ष २०७८/७९ मा ९२.५६ रुपैयाँ र आगामी आर्थिक वर्षमा १०२.७१ रुपैयाँ पुग्नेछ ।यसैगरी, २०७५ सालमा प्रतिकित्ता १.०६ रुपैयाँ रहेको आम्दानी चालू आर्थिक वर्षमा बढेर १०.०५ रुपैयाँ पुगेको छ । यसै