गाउँमाभन्दा सहरमा संक्रमित बढ्दै

कोभिड–१९ को संक्रमण सहरमाभन्दा गाउँमा कम देखिएको छ। कैलालीका स्थानीय तहको संक्रमण दरको तथ्यांक हेर्दा सहरभन्दा ग्रामीण क्षेत्रमा कम देखिएको हो। बाक्लो बस्ती, आवतजावत बढी हुनु र दैनिक उपभोग्य सामानका लागि सहरी क्षेत्रका मानिस बजारमै निर्भर पर्ने भएकाले कोर...

सम्बन्धित सामग्री

बाग्लुङमा एचआइभी संक्रमित बढ्दै

बाग्लुङमा एचआइभी संक्रमितको संख्या बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष संक्रमितको पहिचान हुने दर बढ्दै गएको हो । जिल्लामा हाल एक सय ८१ जना सक्रिय संक्रमित छन् ।  अघिल्लो वर्षको असार...

नेपालमा कोरोना संक्रमित बढ्दै, आज थपिए १२१ जना

काठमाडौं, २६ असार । पछिल्लो २४ घण्टामा नेपालमा आज थप १२१ जना नयाँ संक्रमित थपिएका छन् । ३ हजार ४५ जनामा गरिएको परीक्षणमा १०४ जना पीसीआर र १७ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या आज शुन्य […]

कोरोना संक्रमित बढ्दै, पछिल्लो २४ घण्टामा ४३५ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो दिनमा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार २६७ जनामा कोरोना परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा २३९ जना निको भएका छन् । यद्यपि पछिल्लो २४ घण्टामा कसैको कोरोनाबाट मृत्यु भने भएको छैन ।  हाल देशभर सक्रिय संक्रमित ५ हजार २२५ जना रहेका छन् भने त्यसमध्ये संस्थागत आइसोलेशनमा ३ हजार ७३ जना रहेका छन् भने बाँकी होम आइसोलेशनमा रहेका छन् । यसअघि मंगलबार देशभर ३९३ जनामा कोरोना संक्रमण देखिएको थियो भने सोमबार सोम

ओमिक्रोन भेरियन्टका संक्रमित बढ्दै गएपछि मुम्बईमा दुई साता निषेधाज्ञा

ओमिक्रोन भेरियन्टका संक्रमित बढ्दै गएपछि भारतको व्यापारिक केन्द्र मुम्बईमा दुई साता निषेधाज्ञाको घोषणा गरिएको छ । मुम्बई प्रहरीका अनुसार क्रिसमस र नयाँ वर्ष नजिकै आएकोले भिडभाडको जोखिम हुने भन्दै १६...

टर्कीमा कोरोना संक्रमित बढ्दै, एकैदिन २४ हजार थपिए

एजेन्सी, २६ कात्तिक । नेपालमा केही महिनादेखि घट्दै गइरहेको कोरोना संक्रमणदर फेरी ४ दिनयता बढ्न थालेको छ । १ सयको संख्यामा संक्रमणदर घटेको नेपालमा फेरी बढेर ४ सयको हाराहारीमा पुगेको हो । बिहीबार मात्र ३१७ जना नयाँ संक्रमित थपिएका हुन् । केही दिन यता टिर्कीमा पनि संक्रमणदर बढ्दै गइरहेको छ । त्यस्तै, मृत्युदर बढ्दै गईरहेको […]

गण्डकीमा कोरोना संक्रमित बढ्दै, भरिन थाले पोखराका सरकारी अस्पताल

पोखरा– गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना संक्रमित बढ्दै गएका छन् । दिनप्रतिदिन संक्रमित बढ्दै जाँदा सरकारी अस्पताल भरिन थालेका छन् । कोरोना परीक्षणको ५० प्रतिशत भन्दा बढीलाई पोजेटिभ देखिएको कास्कीको बरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए । उनकाअनुसार दैनिक संक्रमण र मृत्यु दर बढिरहेको छ । विहीबार मात्रै कास्कीमा ३ सय ५२ जनाको परीक्षण गर्दा […]

धनकुटामा कोरोना संक्रमित बढ्दै

धनकुटा, साउन १२ । निषेधाज्ञा खुकुलो भएसँगै धनकुटामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । निशेधाज्ञाको समयमा घटेको संक्रमण एक सातादेखि क्रमश बढ्न थालेको स्वाथ्य कार्यलय धनकुटाले जनाएको छ । कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यलय धनकुटाले साउन २० गतेसम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञाको समय थप गरेपनि सबै खाले […]

बैतडीमा कोरोना संक्रमित बढ्दै

बैतडीमा कोरोना संक्रमितो संख्या बढ्न थालेको छ। कोरोना संक्रमितको संख्या १ सय २१ जना पुगेको छ। कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शैक्षिक संस्था धमाधम बन्द हुन थालेका छन्। भने तोकिएका परीक्षसमेत स्थगित गरिएका छन्।...

कोरोना कहर बढ्दै : संक्रमितले अस्पताल भरियो

कञ्चनपुरमा कोरोना संक्रमित बढ्दै गएका छन् । दिनप्रति दिन छिमेकी मुलुक भारतबाट नेपाल आउने नेपाली नागरिकहरूकोे सङ्ख्या बढ्दै गएपछि कोरोना संक्रमितको सङ्ख्या पनि बढ्दै गएको हो । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर सुरु भएपछि रोजगारीको लागि भारत पसेका नेपाली नागरिक दिनप्रति दिन कञ्चनपुरको गड्डाचौकी नाका भएर सयौको सङ्ख्यामा नेपाली स्वदेश आउने गरेका छन् ।छिमेकी […]