कोरोना कहर बढ्दै : संक्रमितले अस्पताल भरियो

कञ्चनपुरमा कोरोना संक्रमित बढ्दै गएका छन् । दिनप्रति दिन छिमेकी मुलुक भारतबाट नेपाल आउने नेपाली नागरिकहरूकोे सङ्ख्या बढ्दै गएपछि कोरोना संक्रमितको सङ्ख्या पनि बढ्दै गएको हो । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर सुरु भएपछि रोजगारीको लागि भारत पसेका नेपाली नागरिक दिनप्रति दिन कञ्चनपुरको गड्डाचौकी नाका भएर सयौको सङ्ख्यामा नेपाली स्वदेश आउने गरेका छन् ।छिमेकी […]

सम्बन्धित सामग्री

'अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार'

दिनप्रतिदिन सुर्खेतमा कोभिड–१९ फैलिँदो छ। अस्पतालमा अक्सिजन अभाव हुँदा कोरोना संक्रमितको उपचारमा उस्तै समस्या छ। अक्सिजन अभावमा मृत्यु दर पनि बढ्दो छ। अक्सिजन अभाव हुँदा उपचारमा समस्या हुन नदिन र अकालमै नागरिकको ज्यान जान नदिन सुर्खेती युवाहरुले ‘अक्सिजन ...

नागरिक दैनिक

संक्रमितको मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या

कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ ।संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग गरिन थालिएको छ । कोरोना संक्रमित शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापन गर्दै आएको हो ।पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालका अनुसार शव चाप अत्यधिक भएपछि विकल्पमा बाग्मती किनार अन्त्येष्टि गर्न थालिएको

Ratopati

सुदूरपश्चिममा आइसीयू खोज्दाखोज्दै संक्रमितको मृत्यु हुँदै (कहाँ कति शय्या?)

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित बढ्दै जाँदा भेन्टिलेटर र अक्सिजन अभावको समस्या संक्रमितहरुले झेल्दै आइरहेका छन्। तर, प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि एमआरआई खरिद प्रक्रिया अघि बढाएको छ।

पाल्पामा पनि बढ्दै संक्रमित, शुक्रबार ३९ जनामा पुष्टि

पाल्पा : पाल्पामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। शुक्रबार (आज) एकैदिन ३९ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ। कुल ७८ जनाको परीक्षण भएकोमा ३९ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। यसअघिको तुलनामा आज संक्रमितको संख्यामा वृद्धि भएको हो।जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै १४ जना संक्रमित थपिएका छन्। यस्तै, रामपुर नगरपालिकामा ३, पूर्वखोला गाउँपालिकामा ६, माथागढीमा २, बगनासकालीमा ३, तिनाउमा २, रिब्दीकोटमा ५, रैनादेवी छ

थाहा खबर

दाङमा कोरोना संक्रमित बढ्दो‚ पर्याप्त स्वास्थ्य संरचनाको अभाव

दाङ : कोरोना भाइरस संक्रमित बढ्दै गएछि दाङमा रहेको कोरोना उपचार गर्ने अस्पतालमा बेड र आइसियु सेवा अपुग हुन थालेको  छ। दाङमा पछिल्लो सयम संक्रमितको संख्या ५३० पुगेको छ भने ६२ जना संक्रमितको मृत्यु भइसकेको छ।दाङमा दुई ठूला सरकारी अस्पताल छन्। त्यसमध्ये एउटा कोरोना विशेष अस्पताल छ। ती अस्पतालमा पर्याप्त बेड र आइसियु सेवा छैन। बेड अभावमा संक्रमितहरू भुइँमा बसेर उपचार लिन बाध्य छन्। कोरोना विशेष अस्पतालमा पाँचवटा आइसियु बेड छन्।राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सुपरिटेन्डेन्ट एवं कोरोना विशेष

थाहा खबर

काेराेना ग्राफ : एक मिनेटमा एक संक्रमित

काठमाडौं । प्रत्येक मिनेटमा एक जनामा कोरोना संक्रमण देखिने गरेको पाइएको छ । गत १ देखि ११ वैशाखसम्म आधार मान्दा प्रत्येक ‘एक मिनेटमा एक जना’मा संक्रमण देखिन थालेको छ । यही गतिमा संक्रमित बढ्दै गए केही दिनमै संक्रमण नियन्त्रणबाहिर जानसक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका छन् ।पछिल्लो ११ दिनमै ८० हजार ९ सय ७ जनामा परीक्षणक्रममा १६ हजार ९ सय ४९ मा संक्रमण देखिएको छ । यो अवधिमा मात्रै कोरोनाबाट ७८ जनाको मृत्यु भएको छ ।केही दिनयता संक्रमित मृतक संख्यासमेत उकालो लाग्दोक्रममा छ । शनिबार मात्रै

Ratopati

मकवानपुरका आइसोलेसनमा ताला, ११८ जना कोरोना संक्रमित घरमै बस्न बाध्य

हेटौँडा : मकवानपुरमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ। वाग्मती प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा आइसोलेसन नहुँदा संक्रमितहरु घरमै बस्न बाध्य भएका छन्। मकवानपुरमा दिन प्रतिदिन कोरोना संक्रमितहरु बढ्दै गएतापनि हेटौँडा-६ स्थित गौरीटारमा रहेको खेलकुद प्रतिष्ठानको पुरुष होस्टलमा निर्माण भएको कोरोना आइसोलेसन भने अहिलेसम्म पनि सञ्चालनमा नआई बन्द…

पहिलो पोस्ट

कोरोना संक्रमितलाई आइसियु र भेन्टिलेटर चाहिए यहाँ सम्पर्क गर्नुहोस्

काठमाडौं : कडा लक्षणसहितका कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालमा सामान्य वेड मात्रै होइन आइसियु र भेन्टिलेटर पनि भरिन थालेका छन्।संक्रमित बढ्दै गएपछि सहज रुपमा वेड पाउन मुस्किल छ। होम आइसोलेशनमा रहेकालाई पनि आइसियु र भेन्टिलेटर आवश्यक पर्ने क्रम बढेको छ। यस्ताे अवस्थामा कुन अस्पतालमा जाने भन्ने अलमल हुन सक्छ।यस्तो नहोस् भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा कोरोनाको उपचार हुने अस्पताल र त्यहाँका कोरोना फोकल पर्सन चिकित्सकहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

थाहा खबर

वीर अस्पतालको नयाँ भवन कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिने

स्वास्थ्य मन्त्रालयले मंगलबार भर्चुअलरुपमा पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमित बढ्दै गए संक्रमतिको उपचार व्यवस्थापनका लागि वीर अस्पतालको सर्जिकल भवनलाई पनि प्रयोग गरिने स्वास्थ्य सचिव लक्ष्मण अर्यालले जानकारी दिए।

दाङको कोरोना अस्पतालमा बेड अभाव

दाङ :  दाङको  बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा बेड अभाव हुन थालेको छ। पछिल्लो समय जिल्लाका कोरोना संक्रमित बढ्दै गएपछि बेड अभाव भएको हहो।२५ जनाको क्षमता भएको अस्पतालमा बेडको अभाव भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए। उनका अनुसार अहिले अस्पतालमा २६ जना कोरोना संक्रमित छन्। तीमध्ये पाँचजना आइसियु र २१ जना एचडियु बेडमा छन्।नेपाल संस्कृत विश्वविद्यालयको भवनमा कोरोना विषेश अस्पताल छ। उक्त भवनको तेस्रो तलमा आयुर्वेद अस्पताल र दोस्रो तलमा आयुर्वेद चिकित्साशास्त्रको बिएएमएस तहका

थाहा खबर

बढ्दै कोरोना संक्रमण, छैन स्वास्थ्य सतर्कता

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। बिहीबार प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार २० जनामा देखिएको थियो।...

नागरिक दैनिक