शून्य लागतमा मलेसिया राेजगारी : पहिलो चरणमा ४ सय ५० नेपाली जाँदै

काठमाण्डाै – मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । शून्य लागतमा नेपाली कामदारलाई मलेसिया लैजान मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालमा रहेको म्यानपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्वीपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा विस्टर्न टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गर्नु भएको छ । सम्झौताअनुसार यो कम्पनीमा दुई म्यानप...

सम्बन्धित सामग्री

जापानले फेरि खुलायाे केयरमा गिभरको रोजगारी

काठमाडौं । जापानले फेरि केयर गिभरमा राेजगारी खुलाएकाे छ। जसकाे लागि भाषा परीक्षा सञ्चालन गर्ने समय समेत ताेकिएकाे छ । जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न ...