ललितपुर महानगरले शनिबारबाहेक सबै दिन कोभिशिल्ड र भेरोसिल खोप लगाउने

ललितपुर । ललितपुर महानगरपालिकाले शनिबारबाहेक बाँकी सबै दिन कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसिल खोप लगाउने भएको छ। आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ३ बजेसम्म महानगरपालिकको जनस्वास्थ्य शाखा छाबहालमा खोप लगाउने व्यवस्था गरिएको महानगरले जनाएको छ। ललितपुर महानगर लगातार कोरोना विरुद्धको खोप सञ्चालन गर्ने पहिलो स्थानीय तह हो।

सम्बन्धित सामग्री

ललितपुर महानगरमा अब दैनिक कोरोना खोप लगाइने

ललितपुर महानगरपालिकाले कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसिल खोप शनिवारबाहेक अन्य सबै दिन दिन सुरु गरेको छ ।