प्रदेश १ : पार्टीबाट मन्त्रीको नाम सिफारिस गर्न माओवादीको बैठक

विराटनगर : प्रदेश १ सरकारमा सहभागी हुने मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको पदाधिकारी बैठ सुरु भएको छ।केन्द्रीय नेतृत्वले संघीय सरकारसहित सबै प्रदेशमा आलोपालो हुने भन्दै सरकारका सहभागी हुन निर्देशन दिएपछि माओवादी केन्द्र आज सरकारमा सहभागी हुने तयारीमा छ।नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादी केन्द्रले आलोपालोको सहमति नभएको भन्दै यसअघि सरकारमा सहभागिता जनाएको थिएन।माओवादीभित्रै मन्त्रीको तानातानपछिल्लो समय माओवादी केन्द्रभित्रै&n