बिपी कांग्रेस लमजुङको जिल्ला कार्य समिति गठन

लमजुङ– लमजुङमा नेपाली कांग्रेस बिपी जिल्ला कार्य समिति गठन भएको छ । समिति गठन गर्न आयोजित भेलाले सभापतिमा तेजनाराण अधिकारीलाई चयन गरेको हो । पदाधिकारीपछि टुङ्ग्याउने गरि ५१ सदस्यीय कार्य समिति निर्माण भएको नवगठित समितिका सभापति अधिकारीले जानकारी दिए । भेलामा नेपाली कांग्रेस विपीका केन्द्रीय सभापति पुष्प पराजुलीको उपस्थिति थियो । नेपाली कांग्रेसले विपी कोइरालाको […]

सम्बन्धित सामग्री

बाँके कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी, सभापति विधानविपरीत चलेको आरोप

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्य समिति बाँकेको पार्टी कार्यालयमा नेता-कार्यकर्ताले तालाबन्दी गरेका छन् । पार्टी सभापति नारायणप्रसाद गौडेलले विधानविपरीत काम गरेको भन्दै असन्तुष्ट नेता-कार्यकर्ताले ताला लगाएका हुन् । असन्तुष्ट पक्षले सभापति गौडेलविरुद्ध बहुमतको निर्णयबिनै विधानविपरीत कोषाध्यक्ष, जिल्ला सदस्य, कार्यसम्पादन समिति र जिल्ला संसदीय समिति गठन गरेको आरोप लगाएको छ । तालाबन्दी गर्नेहरूमा महाधिवेशन प्रतिनिधि […]

कांग्रेस विवादः हुम्लामा समानान्तर जिल्ला कमिटी गठन गर्ने पौडेल पक्षको चेतावनी

सिमकोट– हुम्लामा नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले आफ्ना माग सम्बोधन नभए समानान्तर रुपमा जिल्ला कार्य समिति गठन र महाधिवेशन प्रतिनिधि चयन गर्ने चेतावनी दिएको छ। पौडेल पक्षले क्षेत्रीय अधिवेशन अन्तर्गत ‘क’ नम्बर क्षेत्रमा भएको निर्वाचन प्रक्रिया नै चित्त नबुझेको भन्दै अर्को निर्वाचनको माग गर्दै जिल्ला अधिवेशनको उद्घाटन सत्रसमेत बहिस्कार गरेको छ। निर्वाचन आफ्नो पक्षलाई चित्त […]