काठमाडौं: शनिबारका लागि बोलाइएको नेपाली काँग्रेस केन्द्रिय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।
पार्टीको केन्द्रिय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रिय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो। शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेर केन्द्रिय कार्य सम्पादन समिति