काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले बालकुमारी घटनामा छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दुई जना युवाको ज्यान जाने गरी भएको सो घटनलाई गम्भीरतापूर्वक लिई सरकारले त्...