पन्छीमा लाग्ने संक्रामक रोग ‘बर्ड फ्लु’ चितवनको विभिन्न ठाउँका व्यावसायिक कुखुरा फार्महरूमा देखा परेको छ । जिल्लास्थित बर्ड फ्लु नियन्त्रण समितिको शुक्रबारको बैठकले रोग पुष्टि भएका ३ ठाउँका फार्मका कुखुरा नष्ट गर्ने निर्णय गरेको छ ।
संक्रामक रोग बर्ड फ्लु चार प्रदेशका १२ जिल्लामा देखिएको छ । बर्ड फ्लु यही गतिमा फैलन थालेमा स्थिति नियन्त्रणबाहिर जान सक्ने पशुसेवा विभागका महानिर्देशक रामनन्द तिवारीले बताए । उनका अनुसार हालसम्म हाँस,...
पोल्ट्रीको राजधानी मानिने चितवनमा पन्छीमा लाग्ने संक्रामक रोग ‘बर्ड फ्लु’ बढ्दो क्रममा भेटिएको छ। एकै पटक आधा दर्जन खोरहरुमा बर्ड फ्लु देखिएपछि ती कुखुरा नष्ट गर्ने कामलाई तिब्र पारिएको छ।
यो...
चितवन – चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको विभिन्न आठ वटा कुखुरा फार्ममा बर्ड फ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चार/चार वटा फार्ममा बर्ड फ्लु भेटिएको हो । बर्ड फ्लु भेटिएका भरतपुरका दुई र खैरहनीको एउटा फार्ममा गरी चार हजार ६ सय कुखुरा रहेका छन् । बाँकी फार्ममा रहेका कुखुरा गन्न बाँकी छ ।
चितवनमा बर्ड फ्ल' बढेपछि पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीसहितको विज्ञ टोली चितवन पुगेको छ । चितवन पुग्नुभएका तिवारीले अहिलेसम्म देशभरका १३ जिल्लामा बर्ड फ्लु देखिएको जानकारी दिन...
चितवन : राप्ती नगरपालिका-६ स्थित एक कुखुरा फर्ममा बर्ड फ्लु देखिएको छ। भेटिरीनरी तथा पशु विज्ञ केन्द्र चितवनका निमिक्त प्रमुख डा. प्रभात न्यौपानेले उक्त फर्ममा बर्ड फ्लु (एचफाइएनवन) देखिएको जानकारी दिए।गत माघ २५ गते नमुना परीक्षण गरिएकोमा २७ गते बर्ड फ्लु पुष्टि भएको थियो। बर्ड फ्लु देखिएपछि त्यसलाई नियन्त्रणमा लिने कार्य सुरु भएको डा. न्यौपानेले बताए। उक्त फर्मको १०० मिटर वरपरका पंक्षी नष्ट गर्ने काम शुक्रवार गरिने उनको भनाइ छ। उक्त फर्ममा झण्डै दुई हजार कुखुरा पालिएको छ।
पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ । राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।कुखुरा भटाभट मरेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्ड फ्लु परीक्षण गरिएकोमा बुधबार पुष्टि भएको हो । ‘बर्ड फ्लु नियन्त्रणका लागि फर्मबाट सय मिटर आसपास चारैतिर भएका पक्षीहरू केहीबेरमा नष्ट गर्दै छौँ । बर्ड फ्लुले फर्मका करिब दुई कुखुरा
२५ माघ, काठमाडौं । सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्ड फ्लु नियन्त्रण गर्न भन्दै सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी विराटनगर महानगरपालिका–१८ […]
काठमाण्डौ – काठमाण्डौमा फेरि बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डाैकाे कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको हो । बर्ड फ्लु सङ्क्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नस्ट गर्न बिहानैदेखि टोली खटाइएको पशु सेवा विभागले जनाएको छ । अस्वाभाविक रूपमा टर्की मर्न थालेको सूचना पाएलगत्तै नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा आरटी पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले उज्यालोलाई जानकारी दिनुभयो । अह...
काठमाडौं : ललितपुर महानगरपालिका–१४ को नख्खुमा कृषकले पालेका पशुपन्क्षीमा बर्ड फ्लु देखिएको छ। पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले नख्खुमा हाँस, कुखुरा तथा बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको जानकारी दिए। नेपालमा यस वर्ष बर्ड फ्लु देखिएको यो छैटौँ पटक हो। यसअघि सुर्खेत, जाजरकोट तथा काठमाडौँको तारकेश्वरको तीन ठाउँमा बर्डफ्लु देखिएको थियो। बर्ड फ्लु पुष्टि भएको क्षेत्रबाट अन्यत्र फैलिन नदिन
काठमाण्डाै – कर्णाली प्रदेशमा पनि बर्ड फ्लु भेटिएको छ । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ३ सियाँलाका किसानले पालेका लेयर्स कुखुरामा बर्ड फ्लु पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरर्गतको पशु सेवा विभागले जनाएको छ ।
यसअघि गएको महिना काठमाण्डौको तारकेश्वर नगरपालिका, सुर्खेत र वीरेन्द्रनगरपालिकामा रहेका पन्छीमा बर्डफ्लु देखिएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा भेरी नगरपालिका वडा नम्बर ३ सियाँलाका किसानले पालेका लेयर्स कुखुरामा पनि बर्डफ्...
२८ माघ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लु देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला फुटुङमा बर्ड फ्लु रोग देखा परी नियन्त्रण भएपछि वडा नं. १ का कृषकले पालेका हाँसमा बर्ड फ्लु प्रमाणित भएको हो । पशु सेवा विभागका अनुसार बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र नदिन र तत्काल […]