काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनको फराकिलो अन्तरले पराजित भएको छ। हारपछि नेपालको च्याम्पियनसिपमा शीर्ष चार स्थानमा हुने सम्भानवना कठिन बनेको छ।
टस जितेर पहिले फिल्डिङ रोजेर हङकङलाई १९४ रनमा रोके पनि ब्याटिङ सोचेजस्तो नहुँदा नेपालले त्यति लक्ष्य भेट्न