लुम्बिनीमा आयोजित तीनदिने निःशुल्क दाँत उपचार शिविरमा २ सय ८९ जनाले परीक्षण उपचार गराएका छन् । थाई राजदूताबास, राजकीय थाई मोनास्ट्री र लुम्बिनी स्वर्णभूमि फाउन्डेसनको आयोजनामा मंगलबार सम्पन्न शिविरमा दाँतको सरसफाइ, दाँत निकाल्ने र भर्ने काम गरिएको हो ।