पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारको योजनाअन्तर्गत हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताए ।नेपाल चिकित्सक आयुर्वेद संघको २५औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन् । उनले सरकारको योजनामा प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकाले योजनाअनुसार नै सरकार अघि बढीरहेको बताए । उनले […]

सम्बन्धित सामग्री

पालिकामा बन्ने अस्पतालमा आँखा र दाँतको उपचारको व्यवस्था हुनुपर्छः मन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारको योजना अन्तर्गत प्रत्येक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताउनुभएको छ । मन्त्री खापुङले सरकारको योजनामा प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकोले योजना अनुसार नै सरकार अघि बढीरहेको बताउनुभयो । उहाँले प्रत्येक वडामा नसके पनि एउटा पालिकामा कम्तिमा १५ […]

'हरेक पालिका अस्पतालमा आँखा र दाँतको उपचार'

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताएका छन्। नेपाल चिकित्सक आयुर्वेद संघको २५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले सरकारको योजनामा प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकोले योजना अनुसार नै सरकार अघि बढी रहेको…