जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त सल्लाघारीबाट पक्राउ

२ भदौ, काठमाडौं । प्रहरीले जबरजस्ती करणी मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका-८ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्‍ने ४४ वर्षीय पदमध्वज भण्डारी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सल्लाघारीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि निल्ला प्रहरी […]

सम्बन्धित सामग्री

हाडनाता बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् । शितगंगा नगरपालिका– ६ जुकेनाका शालिकराम थापाले स्थानीय ९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका थिए । थापालाई २०६९ कार्तिक २६ गते हाडनातामा जबरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ वर्ष कैद सजाय सुनाएको थियो । […]

फरार अभियुक्त तीन वर्षपछि पक्राउ

जबरजस्ती करणी उद्योगका फरार अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई इलाका प्रहरी कार्यालयले चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।पन्ध्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई उच्च अदालत विराटनगर धनकुटाले १८ वर्ष कैद सजाय गर्न आदेश दिएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश ग

जबरजस्ती करणी उद्योगका फरार अभियुक्त तीन वर्षपछि पक्राउ

काठमाडौँ- जबरजस्ती करणी उद्योगका फरार अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई इलाका प्रहरी कार्यालयले चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । पन्ध्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई उच्च अदालत विराटनगर धनकुटाले १८ वर्ष कैद सजाय गर्न […]

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

वीरगञ्ज- जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पर्सामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने वीरगञ्ज महानगरपालिका-१ का ३५ वर्षीय उमाशङ्कर गिरी रहेका छन् । २०६९ जेठ २ गते राति १२ बजे मानसिक सन्तुलन ठिक नभएकी २६ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा परेको थियो । उनलाई जिल्ला अदालत पर्साले २०७० जेठ १७ गते ५ […]

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

सुर्खेत : जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। सुर्खेत जिल्ला अदालतको २०७८ असोज १३ गतेको फैसलाले नौ वर्ष ११ महिना २१ दिन कैद र चार लाख जरिबाना तोकिएका वीरेन्द्रनगर-१६ का २० वर्षीय रुद्र बहादुर खड्का पक्राउ परेका हुन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले…

जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त ७ वर्षपछि पक्राउ

सुर्खेत : जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। सुर्खेत जिल्ला अदालतले २०७१ चैत १२ गते जबरजस्ती करणी उद्योगमा दुई वर्ष ५ महिना ९ दिन कैद सजाय तोकको सिम्ता गाउँपालिका वडा नम्बर ८ का ४० वर्षीय भुपेन्द्र खत्रीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका…

बलात्कार मुद्दाका फरार अभियुक्त २१ वर्षपछि पक्राउ

काठमाडौं : प्रहरीले बलात्कार मुद्दाका फरार अभियुक्त ललितपुर महानगरपालिका–१८ का राजु थापालाई २१ वर्षपछि पक्राउ गरेको छ।जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनले विसं २०५७ असार २३ मा अभियुक्त थापालाई ३ वर्ष कैदको फैसला गरेको थियो। फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले ललितपुरको झम्सीखेलबाट आज (शुक्रबार) पक्राउ गरेको हो।अदालतले ८ वर्षीया बालिकालाई करणी गरेको ठहर गरेको थियो। त्यसवेला २० वर्षका थापाले विसं २०५५ जेठ १२ गते घरमा कोही न

जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त पक्राउ

जबरजस्ती करणी मुद्दामा दस वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन्।

बलात्कार मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दामा जेल सजायको फैसला सुनाइएका दाङका एक फरार अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन् । एक महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा कैद सजाय सुनाइएका घोराही–१० नारायणपुरका ३४ वर्षीय धनबहादुर वली पक्राउ परेका हुन् ।दाङ जिल्ला अदालतले एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वलीलाई २०६० साल कात्तिक २ गते ७ वर्ष ११ महिना ८ दिन कैद सजायको फैसला सुनाएको थियो । दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार हालसम्म फरार रहेका उनलाई उनकै घर छेउबाट कात्तिक २ गते पक्राउ

सुर्खेतमा एक फरार अभियुक्त पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले जबरजस्ती करणी मुद्दामा १० बर्ष कैद फैसला भएका एक फरार अभियुक्त पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका –१  बस्ने ३७ बर्षीय मदन विकलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुर्खेतले  कार्तिक १८ गते १० बर्ष कैद फैसला गरेको थियो ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले भने ।  फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियान अन्तर्गत विकलाई आइतबार बेलुका उनकै घरबाटै पक्राउ