अर्घाखाँची । अर्घाखाँचीमा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् । शितगंगा नगरपालिका– ६ जुकेनाका शालिकराम थापाले स्थानीय ९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका थिए । थापालाई २०६९ कार्तिक २६ गते हाडनातामा जबरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ वर्ष कैद सजाय सुनाएको थियो । […]