पोखरा । सातै प्रदेशका भौतिक पूर्वाधार र यातायात क्षेत्र हेर्ने मन्त्रालयका मन्त्री र सचिवहरूको पोखरास्थित एक होटलमा भेला भएका छन् । भेलामा यातायात सेवा प्रवाहका समस्या र पूर्वाधार निर्माणबारे छलफल चलिरहेको छ ।
भेलामा बोलेका सातै प्रदेशका विभागीय मन्त्रीहरूले प्रादेशिक अधिकारमा संघले हस्तक्षेप गरेकोमा एकमत प्रकट गरे ।
संविधानले दिएको अधिकारसमेत संघले नदिएको र...