पल शाहसँग जोडेर चलचित्र क्षेत्रकाे बदनाम नगर्न चलचित्र कलाकार संघको आग्रह

काठमाडौं । नायक पल शाहको विषयसँग जोडेर चलचित्र क्षेत्रलाई बदनाम नगर्न नेपाल चलचित्र कलाकार संघले आग्रह गरेको छ । व्यक्तिगत जीवन, पेशा र व्यवसाय फरक–फरक पाटो भएकोभन्दै व्यक्तिको निजी विषयलाई लिएर पेशा र व्यवसाययलाई आक्षेप लगाउन नहुने संघले आग्रह गरेको छ ।   “हालै अभिनेता पल शाह र पल शाहसँग सम्बन्धित भनी...

सम्बन्धित सामग्री

चलचित्र संघसंस्थामा चुनावी रौनक

नेपाली चलचित्रसँग सम्बन्धित संघसंस्थामा चुनावी रौनक सुरू भएको छ । चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ र चलचित्र पत्रकार संघ नेपालले चुनावी मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि दौडधुप सुरू भएको छ । आगामी फागुन ११ गते साधारणसभासँगै चुनावी सभा तोकेको नेपाल चलचित्र प्राविधिक संघमा नयाँ नेतृत्व कसले लिने भन्ने […]

पल शाह प्रकरणमा बोल्यो नेपाल चलचित्र कलाकार संघ

नेपाल चलचित्र कलाकार संघले हालै अभिनेता पल शाह र पल शाहसँग सम्बन्धित भनी आइरहेको समाचार र सन्दर्भमा संघको ध्यान आकृष्ट भएको जनाएको छ ।अभिनेता पल शाहको विषय, घटना र सन्दर्भ कानुनी उपचारमा रहेकाले त्यस सम्बन्धमा नेपालको कानुनले सम्बन्धित निकाय मार्फत निर्क्योल र निष्कर्ष निकाल्ने र दोषीलाई सजाय दिने भएकाले त्यो विषय र सन्दर्भमा चलचित्र क्षेत्र र कलाकारलाई दोषारोपण गर्दै विभिन्न लाञ्छना लगाई वादविवादको सिर्जना गर्नु र एक आपसमा लाञ्छना लगाउनु दुःखद रहेको संघले ठहर गरेको छ ।केन्द्रीय अध्यक्ष रवीन्द्र

कलाकार र पत्रकारलाई विराट म्यूजिक अवार्ड र सम्मान

अभिनेता सरोज खनाल र गायिका मञ्जु थापा ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’बाट सम्मानित भएका छन् । बिहिबार साँझ बाँडिएको ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ समारोहमा खनाल र थापालाई यो सम्मान प्रदान गरिएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अभिनेता धिरेन शाक्य, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अवार्ड संयोजक रामकाजी भूजेल ‘केवल’ लगायतले कार्यक्रममा सम्मान प

'हामी नेपाली, हामी गोर्खाली' बोलको गीत सार्वजनिक

काठमाडौं : सुरेशराज पाठक, मधुसूदन थापामगर र ममता गुरुङको स्वर रहेको ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ।सार्वजनिक गीतका शब्द सिर्जना कल्पना आंगबुहागंका हुन् भने गीतमा अशोक कुमार राईको संगीत रहेको छ। बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो। गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्र

बेलायतबाट ‘हामी नेपाली हामी गोर्खाली’

काठमाडौ–सुरेशराज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वर रहेको गीत ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कल्पना कल्पना आङबुहाङको शब्द र अशोककुमार राईको संगीत रहेको छ । बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो । गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, […]

अभिनेत्री कोईरालासहित ३ जनालाई चलचित्र कलाकार संघको मानार्थ सदस्यता

चलचित्र कलाकार संघ कार्यसमितिको बैठकले ख्यातिप्राप्त अभिनेत्री मनिषा कोईराला,चलचित्रकर्मी निर्माता बिष्णुगोपाल श्रेष्ठ र चलचित्र बिकाश बोर्डका पुर्व अध्यक्ष तथा चलचित्र,निर्माता राजकुमार राईलाई संघको मानार्थ सदस्य प्रदान गर्ने निर्णय गरेकोछ । बैठक संघका अध्यक्ष अभिनेता रविन्द्र खडकाको अध्यक्षतामा बसेको थियो ।

चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई कलाकार संघको सहयोग

काठमाडौं । चलचित्र विकास बोर्डले हालै मात्र गठन गरेको चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई नेपाल चलचित्र कलाकार संघ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार संघ यूके शाखाको तर्फबाट सहयोग प्रदान गरिएको छ । संघको केन्द्रीय कार्यलयबाट ३० हजार र यूके शाखाबाट २५ हजार रुपैयाँ रकम सहयोग गरिएको हो । संघका केन्द्रीय अध्यक्ष...

चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई कलाकार संघको सहयोग

काठमाडौं । चलचित्र विकास बोर्डले हालै मात्र गठन गरेको चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई नेपाल चलचित्र कलाकार संघ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार संघ यूके शाखाको तर्फबाट सहयोग प्रदान गरिएको छ । संघको केन्द्रीय कार्यलयबाट ३० हजार र यूके शाखाबाट २५ हजार रुपैयाँ रकम सहयोग गरिएको हो । संघका केन्द्रीय अध्यक्ष...

चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई कलाकार संघको सहयोग

काठमाडौंँ । चलचित्र बिकास बोर्डले हालै मात्र गठन गरेको चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई नेपाल चलचित्र कलाकार संघ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार संघ युके शाखाको तर्फबाट सहयोग प्रदान गरिएको छ । कोषलाई केन्द्रीय कार्यालयको तर्फबाट ३०,००० र युके शाखाको तर्फबाट २५,००० सहयोग प्रदान गरिएको हो ।संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्का र शाखा युकेका उपाध्यक्ष सुरेशराज पाठकले चलचित्र बिकास बोर्डमा पुगेर बोर्ड अध्यक्ष दयाराम दाहाललाई कोषका लागि रकम प्रदान गरेका छन् । बिपद ब्यबस्थापन कोषलाई संचा