अब केही हुन्छ, नयाँ हुन्छ भन्ने आत्मविश्वास र प्रतिबद्धतासहित काम गर्नुछ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण आवश्यक रहेको बताउनुभएको छ । आज आइतवार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण र सुशासनकाे प्रत्याभूतिका लागि सरकार गम्भीर रहेकाे बताउनुभएको हो । उहाँले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा नै केन्द्रित हुने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘सामाज...

सम्बन्धित सामग्री

खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्को ६०औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा खेलकुदले सहयोग गर्ने बताए । ‘यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् […]

सेयर ब्रोकर भन्छन-'आश्वासन कार्यान्वयन नगरे आत्मविश्वास गुमाउन धेरै समय लाग्दैन'

काठमाडौं। ब्रोकर सञ्चालकहरुले अर्थमन्त्री र प्रधानमन्त्रीले निजी क्षेत्रलाई दिएका आश्वासन कार्यान्वयन नगरे बजारको मनोविज्ञानमा असर पर्ने बताएका छन्।  प्रधानमन्त्री प्रचण्ड र