काठमाडौं। ब्रोकर सञ्चालकहरुले अर्थमन्त्री र प्रधानमन्त्रीले निजी क्षेत्रलाई दिएका आश्वासन कार्यान्वयन नगरे बजारको मनोविज्ञानमा असर पर्ने बताएका छन्। प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलसँग भेटेपछि व्यवसायिक संस्थाका पदाधिकारीमा कन्फिडेन्स बढेको छ। यसले सेयर लगानीकर्ताको आत्मविश्वाश बढाउन पनि निकै मद्दत पुगेको ब्रोकरहरु स्वीकार्छन्। तर उनीहरुले वचनले ठोस नतिजा नदिए आत्मविश्वाश गिर्न समय नलाग्ने उनीहरुको बुझाइ छ। 'उहाँहरुको आश्वाशनपछि नै […]