काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्को ६०औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा खेलकुदले सहयोग गर्ने बताए । ‘यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् […]