टेलिकमको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’

समाचारको सारांशनेपाल टेलिकमले सजिलो अनलिमिटेड पोस्टपेड प्याक योजना ल्याएको छ।

सम्बन्धित सामग्री

अनलिमिटेड भ्वाइस एण्ड डाटा प्याकेज थप सुविधायुक्त

नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको छ।...

स्मार्ट सेलले ल्यायो अनलिमिटेड नाइट डाटा प्लान

स्मार्ट सेल नेटवर्कले अनलिमिटेड नाइट डाटा प्लान ल्याएको छ । यो डाटा प्लान अन्तर्गत मात्र रु.१९ मा ग्राहकहरूले राति ११ बजेदेखि बिहान ६ बजे सम्म अनलिमिटेड डाटा चलाउन सक्नेछन् ।यो डाटा प्लानमा ग्राहकले फास्ट 4G नेटवर्क मार्फत सोसल मीडिया चलाउन, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा अन्य प्रयोजनको लागि प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार यो योजनाले ग्राहकहरूलाई डाटा र मेन ब्यालेन्स कम हुने चिन्ताबाट मुक्त गरी ढुक्कसँग नेट चलाउने वातावरण दिनेछ ।  यो योजना सुचारु गर्न  *१४१००*३*४*१# डाएल गर्

फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने

फोनपेको क्यूआर मार्फत भाटभटेनि सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने भएको छ । फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ्ग गर्न सकिने योजना सञ्चालन गरिएको हो । यस योजना अन्तरगत फोनपे मार्फत क्यूआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ्ग गर्न सक्नेछन् । साथै ३५ दिनमा २० हजार जनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न...

एनसेलको ‘अनलिमिटेड र अल नेटवर्क प्याक’ योजना

एनसेल आजियाटाले आठौं संविधान दिवसको अवसरमा नयाँ दुई अफर सञ्चालनमा ल्याएको छ।अफर अन्तर्गत ग्राहकले अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्नेछन्।...

एनसेलको अनलिमिटेड र अल नेटवर्क प्याक सार्वजनिक

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबार (२ असोज) देखि लागू हुने गरी नयाँ दुई विशेष अफर सञ्चालन ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी प्याकहरु आइतबारदेखि […]

नेपाल टेलिकमले ल्यायो अनलिमिटेड डाटासहितको होली अफर

काठमाडौं । नेपाल टेलिकमले फागु पर्व (होली फेस्टिभल) को अवसरमा अनलिमिटेड डाटासहितको फागु अफर (होली अफर) ल्या एको छ । कम्पनीका अनुसार यो अफर ३ चैतदेखि १७ चैतसम्म उपलब्ध हुनेछ । यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँमा २० जीबी डाटा […]

भ्यालेन्टाइनमा टेलिकमको अफर : ४९ रूपैयाँमै एक एमबीपीएस डाटा र अनलिमिटेड कल

‘भ्यालेन्टाइन डे’को अवसरमा नेपाल टेलिकमले आकर्षक अफर ल्याएको छ । कम्पनीले फेब्रुअरी १४ मा अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराउने भएको हो । यो अफर आज र भोलि गरी दुई दिन उपलब्ध हुने कम्पनीले बताएको छ ।अफर अन्तर्गत ४९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुनेछ । यसका लागि ‘स्टार १४१५ स्टार ११ ह्यास ट्याग ११’ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने कम्पनीले बताएको

टेलिकमको भ्यालेन्टाइन अफर, ४९ रूपैयाँमा दिनभर अनलिमिटेड डेटा र भ्वाइस

नेपाल टेलिकमले भ्यालेन्टाइन डेको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । भ्यालेन्टाइनको अवसरमा कम्पनीले अनलिमिटेड डेटा र भ्वाइससहितको नयाँ अफर सार्वजनिक गरेको हो ।  टेलिकमको भ्यालेन्टाइन अफर अन्तर्गत ४९ रूपैयाँमा १ एमबीपीएस गतिको एक दिनका लागि मान्य हुने अनलिमिटेड डेटा र भ्वाइस प्याक उपलब्ध हुनेछ । अनलिमिटेड भ्वाइस कल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ । यो...

लाइसेन्सको अनलाइन फारम अब अनलिमिटेड

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को शुक्रबारदेखि अनलिमिटेड अनलाइन आवेदन फारम खुलाउने भएको छ। विभागका प्रवक्ता लोकनाथ भुसालले शुक्रबारदेखि अनलाइन सिस्टममा परिवर्तन गर्दै माघ ९ गतेदेखि अनलिमिटेड अनलाइन फारम भर्न सकिने व्यवस्था गरेको बताए। विभागले गत चैतदेखि ठप्प भएको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा गत पुस १४ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो। नागरिकमा खबर छ  ।