पोखरा – शुक्रबार दिउँसो अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीमा आबद्ध किसानका नेता पोखराको पृथ्वीचोकमा भेला भए। उनीहरु भेला भएका थिए, लम्पी स्किनलाई महामारीको रुपमा घोषणा गर्न सरकारलाई दबाब दिँदै विरोध जनाउन। १२ बज्नेवित्तिकै पृथ्वीचोकको दायाँतर्फबाट ‘लम्पी स्किनलाई महामारी घोषणा गरियोस्’, ‘किसानलाई राहत दे’, ‘बिमालाई सुनिश्चित गरियोस्’, ‘बिमा कम्पनीले भुक्तानी गर’, लगायतका नारा घन्काउँदै […]