हेलिकप्टर उडान बढ्‍यो

नियमित हवाइ उडान बन्द भएसँगै हेलिकप्टरको उडान बढ्न सुरु गरेको थियो।

सम्बन्धित सामग्री

निषेधित क्षेत्रमा उडान भरेपछि हेलिकप्टर नियन्त्रणमा

संखुवासभा : भोटखोला गाउँपालिकाको हटियामा अनुमति बिना निषेधित क्षेत्रमा हेलिकप्टर उडान गरेपछि नियन्त्रणमा लिइएको छ। अनुमतिबिना निषेधित क्षेत्रमा अल्टिच्युड एयरले उडान गरेपछि हेलिकप्टरलाई मंगलबार बिहान १० बजे नियन्त्रण लिइएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिए। प्रजिअ यादवका अनुसार गृह मन्त्रालयले दिएको उडान अनुमति अनुसार उडान नभरी अल्टिच्युड एयरको ९ एन हेलिकोप्टर सिधै निषेधित क्षेत्रमा गएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।भोटखोला गाउँपालिकाको जेनेरेटर बोक

केदारनाथबाट उडेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

भारतको उत्तराखण्डमा रहेको केदारनाथ मन्दिर पुगेर फर्किरहेको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा ७ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। यात्रुसहितको हेलिकप्टर केदारनाथबाट गुप्तकासी जाँदै थियो। हवाई उडान प्राधिकारणले दुर्घटनाको कारण अनुसन्धानपछि सार्वजनिक हुने जनाएको छ।

भीआईपीको हेलिकप्टर उडानमा दुई जना पाइलट अनिवार्य

५ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भीआईपीको हेलिकप्टर उडानमा २ जना पाइलट अनिवार्य गर्न निर्देशन दिएको छ । उडान सुरक्षालाई थप सुदृढीकरण गर्न तथा उडान सञ्चालन कार्यलाई थप व्यवस्थित बनाउन आइतबार ६ बुँदे निर्देशन दिंदै प्राधिकरणले यस्तो निर्देशन दिएको हो । प्राधिकरणले आइतबार एक प्रेश विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तोकेको विशिष्ट व्यक्ति […]

खुम्बु क्षेत्रमा सात दिनपछि हेलिकप्टर उडान

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा सात दिनपछि हेलिकप्टरले उडान भरेको छ । मौसम प्रतिकूलताका कारण गएकाे आइतवारदेखि उडान ठप्प भएकोे थियाे । हिजाे झन्डै एक दर्जन हेलिकप्टरले उडान भरेका नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका प्रमुख द्वारीका अछामीका अनुसार तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट ३ वटा र सुर्केबाट ७ वटा हेलिकप्टरले उडान भरेका छन् । लुक्लामा हेलिकप्टर उडानका लागि केही समय मौसम अनुकूल भए पनि पुन: बन्द भएकाले सुर्केबाट उडान भरेको उहाँको भना...

हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु : अमेरिकी नौसेना

हवाईको मेरिकाको कोइ टापुमा मंगलबार हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।   अमेरिकी नौसेनाले यो जानकारी दिएको हो । प्यासिफिक मिसाइल दायरा सुविधाले स्थानीय समय अनुसार बिहान १० बजे हेलिकप्टर उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको र त्यसमा सवार चारै जनाको मृत्यु भएको बताएको छ ।   प्यासिफिक मिसाइल दायरा सुविधाले एक विज्ञप्तिमा […]

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान बाक्लियो, एकै महिना ३७२ पटक उडान र अवतरण

सोलुखुम्बु - सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण हुने क्रम बढेको छ । खुम्बुमा पर्यटक आगमन बढेसँगै निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान हुने क्रम बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । कार्यालयका सूचना अधिकारी विष्णु रोकायाका अनुसार पछिल्लो एक महिनामा मात्रै साढे तीन सय पटकभन्दा बढी हेलिकप्टर उडान तथा अवतरण भएको छ । गएकाे असोज १५ गतेदेखि कार्तिक १५ गतेसम्म ३ सय ७२ पटक उडान तथा अवतरण भएको निकुञ्जको तथ्याङ्क छ । खुम्बु क्षेत्रमा पर्यटकहरुले भ्रमण, कार्गो ढुवानी तथा आकस्मिक उद्धारका लागि हेलिकप्टर...

अमेरिकाले मंगल ग्रहमा हेलिकप्टर उडाउँदै, ६२५ मिटर दुरी पार गर्ने लक्ष्य

एजेन्सी।अमेरिकाले मंगल ग्रहमा हेलिकप्टर उडाउने भएको छ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले रोभर पर्सेवरेन्सको साथ सानो हेलिकप्टर यन्जेन्यूटी पनि पठाएको थियो।यो हेलिकप्टरले मंगलग्रहमा ६२५ मिटरको दुरी पार गर्ने नासाले जनाएको छ।यो उडान इन्जेन्यूटीको नवौं उडान हुनेछ।नवौं उडान ४ जुलाईपछि जुनसुकै दिन गरिने बताइएको छ।गत १९ अप्रिलमा इन्जेन्यूटीले मंगल ग्रहमा पहिलो उडान गरेको थियो।पहिलोपटक यो ३० सेकेण्ड १० फिट माथिसम्म उडेको थियो।

संक्रमितलाई ‘एयर लिफ्ट’ गर्न हेलिकप्टर कम्पनीलाई भ्याईनभ्याई

काठमाडौं। कोरोना संक्रमिणका गम्भीर बिरामी बढ्दै गएपछि ‘एयर लिफ्ट’ गर्न हेलिकप्टरको प्रयोग बढ्न थालेको छ। महामारीले थन्किएर बसेका हेलिकप्टर कोरोनाको दोस्रो लहरसँगै एयर लिफ्टमा प्रयोग हुन थालेको हो। गम्भीर प्रकृतिका बिरामीले बेड नपाएपछि एक स्थानबाट अर्को स्थानमा लग्न थालिएको छ। पछिल्लो दुई साता यता एयर लिफ्ट गर्ने बिरामी बढेपछि मागअनुसारको उडान भर्न नसकेको हेलिकप्टर कम्पनीहरुको भनाई छ।