५ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भीआईपीको हेलिकप्टर उडानमा २ जना पाइलट अनिवार्य गर्न निर्देशन दिएको छ । उडान सुरक्षालाई थप सुदृढीकरण गर्न तथा उडान सञ्चालन कार्यलाई थप व्यवस्थित बनाउन आइतबार ६ बुँदे निर्देशन दिंदै प्राधिकरणले यस्तो निर्देशन दिएको हो । प्राधिकरणले आइतबार एक प्रेश विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तोकेको विशिष्ट व्यक्ति […]