सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा सात दिनपछि हेलिकप्टरले उडान भरेको छ ।
मौसम प्रतिकूलताका कारण गएकाे आइतवारदेखि उडान ठप्प भएकोे थियाे । हिजाे झन्डै एक दर्जन हेलिकप्टरले उडान भरेका नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
कार्यालयका प्रमुख द्वारीका अछामीका अनुसार तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट ३ वटा र सुर्केबाट ७ वटा हेलिकप्टरले उडान भरेका छन् ।
लुक्लामा हेलिकप्टर उडानका लागि केही समय मौसम अनुकूल भए पनि पुन: बन्द भएकाले सुर्केबाट उडान भरेको उहाँको भना...