नेकपा माओवादी, जनता समाजवादी लोसपा लगायत पार्टीका नेताहरु समानुपातिक सूची बुझाउन निर्वाचन आयोग पुगेका छन् । माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, नेता गिरिराजमणि पोखरेल, वर्षमान पुनलगायतका नेता बन्द सुची बुझाउन आयोग पुगेका हुन् । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव आफै बन्द सुची बोकेर आयोग पुगेका छन् । लोसपाको सातै प्रदेशमा उम्मेदवारी कांग्रेस पुगेलगत्तै लोसपा पनि बन्द सूची बुझाउन आयोग पुगेको छ । लोसपाले प्रतिनिधिसभामा पुरै ११० र मधेस प्रदेशमा पुरै लिष्ट