समानुपातिक सूची तयार गर्न माओवादीले बनायो कार्यदल

नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न एक कार्यदल गठन गरेको छ । पार्टी कार्यलय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव छन् ।आइतबार बसेको पदाधिकारी बैठकले प्रदेशबाट पुनः सर्ट लिष्ट गरेर पठाउन निर्देशन दिएको छ । प्रदेशबाट सर्ट लिष्ट भई आएपछि कार्यदलले फाइनल लिष्ट तयार गर्ने सचिव लीलामणि पोखरेलले बताए । कार्यदलले आफ्नो गृहकार्य गरेर तयार पारेपछि सोमब

सम्बन्धित सामग्री

माओवादी बैठक २ बजेका लागि सर्यो

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजेका लागि सरेको छ । समानुपातिक सूची तयार गर्न सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको  बैठक दिउँसो २ बजेका लागि सरेको हो । समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले दिउँसो २ बजेका लागि बैठक सारिएको एक नेताले बताए । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तर्फको समानुपातिक सूची बुझाउन आज अन्तिम दिन दिएको छ । समानुपातिक सूची तयार गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बना

समानुपातिक सूची तयार गर्न माओवादीले बनायो कार्यदल

काठमाडौँ । नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न एक कार्यदल गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव छन् । आइतबार बसेको पदाधिकारी बैठकले प्रदेशबाट पुनः सर्ट लिस्ट गरेर पठाउन निर्देशन दिएको […]

माओवादीले समानुपातिक सूची टुंग्याउन कार्यदल बनायो

काठमाडौं  : नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउने समानुपातिककाे बन्दसूची तयार पार्न कार्यदल गठन गरेको छ। माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देव गुरुङको नेतृत्वमा कार्यदल गठन गरेको नेता गिरिराजमणि पोखरेलले बताए। महासचिव गुरुङकाे नेतृत्वमा गठन गरेकाे कार्यदलमा नेता पोखरेल र वर्षमान पुन सदस्य रहेका छन्। कार्यदलले सिफारिस भएर आएको सूचीको अध्ययन गरेपछि भोलि बिहान बस्ने बैठकले समानुपातिकको बन्दसूची तयार पार्ने उनले बताए।

समानुपातिक सूची टुंग्याउन माओवादीले बनायो कार्यदल

२ असोज, काठमाडौं । आसन्न निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्द सूची तयार पार्न नेकपा माओवादी केन्द्रले कार्यदल बनाएको छ । आज बसेको माओवादी पदाधिकारी बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु गिरिराजमणि पोखरेल र …