काठमाडौं : संसारभर कोरोना भाइरसको संक्रमण बढदै गइरहेको छ। विभिन्न मुलुकले लकडाउन खुकुलो पार्ने क्रम पनि जारी छ। कयौ देशमा दैनिकजसो कोरोना संक्रमणको दर बढदै गइरहेको छ। लकडाउन खुकुलो गरेसँगै कोरोनाको संक्रमण दर उच्च हुँदै गएको पनि छ।
भारतमा लकडाउन खुकुलो भएपछि कोरोना संक्रमण बढदै गएको हो। यो समाचार तयार पार्...