रुख कटान र बिक्री वितरणमा लागेको प्रतिबन्ध फुकुवा गर्न माग

सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले रुख कटान तथा बिक्री वितरणमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गरेको छ।