विमानस्थलको उत्तरतर्फको भागबाट बँदेल विमानस्थलभित्रै प्रवेश गर्ने गरेका छन्। विमानस्थलमा बँदेल प्रवेश गर्दा उडान तथा अवतरण जोखिम हुने गरेको विमान कम्पनीहरु बताउँछन्।
दसैँ तिहार जस्ता चाडपर्वको बेला हुन सक्ने विभिन्न प्रकारका आपराधिक कार्यहरू रोक्न नेपालगन्ज विमानस्थल र नेपाल भारत जमुनाहा नाकामा सुरक्षा चेकजाँचमा कडाइ सुरु गरिएको छ ।
भारत सरकारले दोस्रो चरणको राहत सामाग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ। राहत सामाग्री केही बेरअघि भारतीय वायुसेनाको जहाज मार्फत नेपालगन्ज विमानस्थल आइपुगेको हो।...
विमानस्थलमा आउँदा टिकट पाउन हम्मेहम्मे भएको यात्रु मानबहादुर विकले बताए। ‘सडक अवरुद्ध भएको बेला नेपालगन्ज विमानस्थल तथा कर्णालीका जिल्लामा उडान भर्ने जहाजहरुले मनपरी गर्ने गरेका छन्,’ उनले भने, ‘यो भनेको कर्णालीका नागरिकलाई अपमान गर्नु हो।’...
नेपालगन्ज । नेपालगन्ज विमानस्थल नजिकै प्लास्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगन्ज विमानस्थल परिसरको पूर्वी कम्पाउन्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतका ३० वर्षीय बालकृष्ण ओलीको शव प्लास्टिकले बेरेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । […]
प्रतिदिन ५० देखि ६० वटा जहाजले उडान गर्ने नेपालगन्ज विमानस्थल स्तरोन्नतिका लागि विनियोजित ३ अर्ब रुपैयाँ बजेट फिर्ता गरिएपछि स्थानीय निराश बनेका छन् । विमानस्थलको भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि सरकारले ३ अर्ब रकम विनियोजन गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुधार योजना कार्यान्वयन गर्ने बेला बजेट खोसेपछि सुधार कार्य स्थगन भएको छ ।
बाक्लो हुस्सु र कुहिराे लागेका कारण नेपालगन्ज विमानस्थलबाट हुने उडान र अवतरण ठप्प भएको छ । नेपालगन्जमा हुस्सु र कुहिरो लागेपछि हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पामा समेत हवाई सेवा प्रभावित...
चार वटा आन्तरिक विमानस्थलले निशेषाज्ञाको अवधिमा पनि उडान अनुमति पाएका छन् । हवाई सेवाको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले आपतकालिन उद्धार र खाद्यान्न ढुवानीको लागि चार विमानस्थलले उडान अनुमति दिने निर्णय गरेको हो ।प्राधिकरणको यो निर्णयसँगै उडान अनुमतिका लागि अनुमति प्राप्त गरेका वायुयानले पोखरा विमानस्थल, नेपालगन्ज विमानस्थल, लुक्ला र सुर्खेत विमानस्थलबाट उडान अनुमति प्राप्त गर्न […]
नेपालगन्ज विमानस्थल परिसरको ४ किल्ला भित्रको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । विमानस्थलको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी नेपालगन्ज विमानस्थल क्षेत्रलाई असोज १ गतेदेखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा...पूरा पढ्नुहोस् »