नेपालगन्ज विमानस्थल निषेधित क्षेत्र, सिमितलाई मात्र प्रवेश अनुमति - Naya Patrika

नेपालगन्ज विमानस्थल परिसरको ४ किल्ला भित्रको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । विमानस्थलको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी नेपालगन्ज विमानस्थल क्षेत्रलाई असोज १ गतेदेखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा...पूरा पढ्नुहोस् »