हवाइ टिकट पाउन हारगुहार

विमानस्थलमा आउँदा टिकट पाउन हम्मेहम्मे भएको यात्रु मानबहादुर विकले बताए। ‘सडक अवरुद्ध भएको बेला नेपालगन्ज विमानस्थल तथा कर्णालीका जिल्लामा उडान भर्ने जहाजहरुले मनपरी गर्ने गरेका छन्,’ उनले भने, ‘यो भनेको कर्णालीका नागरिकलाई अपमान गर्नु हो।’...

सम्बन्धित सामग्री

हुम्लाको हवाइ टिकट सहज र सर्वसुलभ बनाउन सर्वोच्चको अन्तरिम आदेश

हुम्लाको हवाइ टिकट सर्वसुलभ तथा सहज बनाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।  न्यायाधीश हरिप्रसाद फूयाँलको एकल इजलासले अधिवक्ता रामबहादुर शाहीले दायर गरेको रिटउपर अन्तरिम आदेश दिएको हो । इजलासले...

हवाइ टिकट महँगो भएको भन्दै नाट्टाद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ– नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।  नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउँदा ज्यादै महँगो भएको उल्लेख गर्दै उक्त निर्णय फिर्ता लिन माग गरेको हो ।  […]

आइएमई एजेन्टमार्फत अन्तर्राष्ट्रिय हवाइ टिकट किन्न सकिने

आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार (एजेन्ट)मार्फत अन्तर्राष्ट्रिय टिकट काट्न पाइने भएको छ । कम्पनीका अनुसार यात्रुहरुले एजेन्टमार्फत सजिलै टिकट खरिद गर्न पाउनेछन् । कम्पनीले आइएमई एजेन्ट पोर्टलमार्फत अन्तर्राष्ट्रिय हवाइ टिकटको मूल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सकिने व्यवस्था समेत मिलाएको जनाएको छ । यसबाट समग्र पर्यटन उद्योगको विकास र प्रवर्द्धन हुने […]

हवाइ टिकट नपाउँदा हुम्लाका यात्रु नेपालगञ्जमा अलपत्र

खजुरा । दसैँमा घर जान पाउनु वर्षभरिको एक उल्लासको समय हुन्छ तर, हुम्लाका सलिन ठकुरी र उनका साथीहरू यतिबेला नेपालगञ्जमा दसैँमा घर जान नपाइरहेको पीडामा छन् । हुम्लाका लागि एकमात्र यातायातको साधन हवाई जहाजका कम्पनीले काठमाडौंमै उडान केन्द्रित गराएपछि उनीहरूले टिकट पाएका छैनन् । यसपल्ट घर जान पाइन्छ वा पाइँदैन ठेगान नभएको दुखेसो सुनाउँछन् । […]

हवाइ टिकट रद्द गरेर कहाँ हराए सन्दीप लामिछाने ?

काठमाडौं,भदौ, ३० । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने अहिले सम्पर्कविहीन भएका छन्। सन्दीपले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गर्दै नेपाल फर्किन्छु भनेको सात दिन बितिसकेको छ। तर विहिबारसम्म पनि उनी नेपाल फर्केका छैनन्। २ दिन लाग्ने बाटोमा ६ दिनसम्म नआए पछि सन्दीप कता गए भनेर जनसमुदायमा चासो बढ्दै गएको छ। शुक्रबार उनले आफूमाथि […]

आइएमई पेबाट हवाइ टिकट काट्दा पुनः बोनस अफर

आइएमई पेले हवाइ टिकट कट्दा पुनः बोनस दिने अफर ल्याएको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त २०० रुपैयाँ बोनससमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यो योजनामा पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहकहरू वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरू मात्र सहभागी हुन सक्नेछन् ।

आईएमई पेबाट हवाइ टिकट काट्ने २ जनाले जिते सुनको सिक्का

आइएमई पेको ‘हवाई टिकट काटौं सुनचाँदी जितौं’ योजना अन्तर्गत सुनको सिक्का विजेताको नाम घोषणा गरिएको छ । यस अन्तर्गत पहिलो दुई साताको विजेता सन्देश श्रेष्ठ र राम पुकार महतो बन्न सफल भएका छन् ।  दुबै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ  र जनकपुरबाट काठमाडौँको हवाई टिकट काटेका थिए ।   जेठ १ बाट सुरु भएको यस योजनामा आइएमई पे मोबाइल वालेट एपमार्फत नेपालको...

हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर

पहुँचविना हवाइ टिकट नपाइने हुँदा हुम्ला जान र आउन सर्वसाधारणले कष्ट भोग्दै आएका छन् । यातायातका अन्य साधनको सहज पहुँच हुम्लामा नभएकाले एउटा टिकटका लागि समेत शक्ति केन्द्र धाउन सर्वसाधारण बाध्य छन् । त्यसमाथि पनि यहाँ निजी जहाजमात्रै सञ्चालन हुने गरेको छ । हाल हुम्लामा तारा र समिटले मात्र उडान गरिरहेका छन् ।सिमित सिटका कारण हवाइयात्रा गर्न हरेक पटक पावर लगाउनुपर्ने बाध्यता रहेको हुम्लाका सञ्चारकर्मी नरजन तामाङले बताए । हुम्ला सडक सञ्जालले नछोएको जिल्ला हो । सुर्खेतबाट हुम्ला जान १० हजार, हुम्लाबा

हवाइ टिकट किन्दा आइएमई पेले सुनको सिक्का दिने

आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ ।आइएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने जनाएको छ । यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक १ भाग्यशाली बिजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट […]

इसेवामार्फत हवाइ टिकट काट्ने हरेक यात्रुले आकर्षक उपहार पाउने

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा मार्फत हवाइ जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन् । नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाइ यात्रु उक्त योजनामा सहभागी हुनेछन् । सो योजना एक महिनासम्म सञ्चालन हुने जनाईएको छ । सो योजना अन्तरर्गत इसेवा मार्फत हवाइ टिकट काट्ने हरेक यात्रुले अमार्या फेशन हाउसमा […]