उम्मेदवार टुंगो लगाउन कांग्रेस संस्थापन इतरको बैठक जारी

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक जारी छ । काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा शुक्रबार साँझ बैठक बसिरहेको छ। महाधिवेशनको उद्घाटन सकिएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बत्तिसपुतली पुगेका हुन् । महाधिवेशनमा साझा उम्मेदवार चयनका लागि उनीहरु छलफलमा जुटेका हुन् । उक्त बैठकमा सभापतिका दाबेदारहरु सबै सहभागी रहेको बताइएको छ। इतर पक्षमा चार जना […]

सम्बन्धित सामग्री

उपराष्ट्रपति पदमा साझा उम्मेदवार तय गर्ने विषयमा नौ दलको बैठक जारी

काठमाडौँ- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित नौ दलको बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा उपराष्ट्रपति पदमा साझा उम्मेदवार तय गर्ने विषयमा छलफल भइरहेको हो । बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले उपराष्ट्रपतिको साझा उम्मेदवार बनाउने गरि छलफल भइरहेको छ ।

उपराष्ट्रपतिमा आधिकारिक उम्मेदवार तय गर्न सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, २८ फागुन । सत्ता साझेदार दलहरुको बैठक सिंहदरबारमा जारी छ । सो बैठकले उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउने बताईएकोछ । बैठक कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ । सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम छ । जसपाले प्रमिला कुमारी यादवलाई आफ्नो उम्मेदवारी […]

मतगणनाका लागि ओखलढुंगामा सर्वदलीय बैठक जारी

काठमाडौं : ओखलढुंगामा सर्वदलीय बैठक सुरु भएको छ। ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत टीकाराम आचार्यका अनुसार सबै ठाउँबाट मतपेटिका ल्याएपछि बैठक सुरु भएको हो।अहिले बैठक जारी रहेको र बैठक सकिएपछि मतगणना कार्य थालिने उनको भनाइ छ। नेपाली कांग्रेसबाट ओखलढुंगाका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडा छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञराज सुनुवार छन्। उनीहरूको कडा प्रतिस्पर्धा हुने देखिएको छ।

समानुपातिक उम्मेदवार छान्न माओवादीको पदाधिकारी बैठक जारी

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा समानुपातिक उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ । समानुपातिक तर्फका उम्मेदवार आजै टुंगो लगाउने पार्टीको तयारी छ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका छ । यससँगै ठूला राजनीतिक दलहरु उम्मेदवारको सूची तयार पार्न व्यस्त बनेका छन् । नेकपा (एमाले)ले पनि आजै उम्मेदवार टुंगो लगाउने तयारीका साथ सचिवालय बैठक बोलाएको छ । भ

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौँ । महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गत बिहीबारदेखि उम्मेदवारबारे छलफल थालेपनि अहिलेसम्म कुनै निष्कर्ष ननिस्किएकाले अहिले बैठक थालिएको हो । शनिबार राति करिब १० बजेसम्मै नेताहरूबीच छलफल भएपनि सहमति भएको थिएन । आइतबार देशभरि बिहान १० बजेबाट उम्मेदवारको […]

उम्मेदवार टुंग्याउन एमालेको बैठक जारी

काठमाडौँ । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनको समय तोकिएको छ । मनोनयनको अघिल्लो दिन महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन एमालेको बैठक बसेको हो ।

उम्मेदवार टुंग्याउन बालकोटमा एमालेको बैठक जारी

१० वैशाख, काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनको समय तोकिएको छ । मनोनयनको अघिल्लो दिन महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन एमालेको बैठक बसेको हो । बिहीबार बसेको सचिवालय […]

महानगर र उपमहानगरका उम्मेद्धवार टुँगो लगाउन कांग्रेस हाईकमाण्डको बैठक जारी

काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी छ । महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उमपेयरका उम्मेदवार टुंगो लगाउन पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी रहेको एक नेताले जनाए । सत्तापक्षीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गर्ने सहमति गरेको छ । तर, देशव्यापी रुपमा गठबन्धनलाई लिएर असन्तुष्टि चुलिएको छ । गठबन्धनलाई लिएर […]

कांग्रेसको संस्थापन इतर समूहको बैठक जारी

काठमाडौँ – १४औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक जारी छ । बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा जारी बैठकमा पौडेल पक्षका निवर्तमान जिल्ला सभापति, वर्तमान जिल्ला सभापति, केन्द्रिय सदस्यलगायत शीर्ष नेताहरुबिच छलफल भइरहेको छ । साझा सभापतिको टुङ्गो लगाउन अन्य नेताहरुलाई जिम्मा दिएर वरिष्ठ नेता रामचन्द्र पौडेल बैठेक बाहिरिएका छन् । […]

उपनिर्वाचनको उम्मेदवार तय गर्न एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बसिरहेको छ। बैठकले राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने एमाले संसदीय दलका सचेतक विशाल भट्टराईले जानकारी दिए। उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन आज हुँदैछ। यस्तै नेपाल पक्षका नेताहरुलाई गरिएको कारबाही पुनरावलोकनका विषयमा समेत छलफल हुने एक नेताले बताए।