काठमाडौँ – गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २७ आंै वार्षिक साधारणसभा बिहीबार विद्युतिय माध्यमबाट अभौतिकमार्फत सम्पन्न भएको छ। उक्त वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखले आव २०७७÷०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त अवसरमा अध्यक्ष साखले संस्थाले निक्षेपतर्फ गत आवको तुलनामा १८.८४ प्रतिशतले वृद्धि गरी रु १० अर्ब ९ करोड ३९ लाख ८४ […]