सेञ्चुरी कमर्सियल बैंकले शेयरधनीलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीहरूलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शुक्रबार बसेकोे बैंक सञ्चालक समितिको ३५२औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त परिमाणको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा

काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।२०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेको बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो।बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजी रु. ९,५५,३९,०९,१९८.८९ (अक्षरेपी नौ अर्व पचपन्न करोड उनान्चालिस लाख नौ हजार एक सय अन्ठानब्बे रुपैयाँ उनान्नब्बे पैसा मात्र) मा ४.७५ प्रतिशतले हुन आउने 45,38,10,686.95 (अक्षरेपी

सेञ्चुरी कमर्सियल बैंकले घोषण गर्‍याे ५ प्रतिशत लाभांश

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २०७९ मंसिर १४ गते बसेकोे बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ । बैंकको २०७९ आसार मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ५५ करोड […]

६ प्रतिशत लाभांश पारित गर्दै सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा सम्पन्न

काठमाडौं, २ माघ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एघारौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । उक्त सभा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको भौतिक उपस्थिति एवं अनलाइन(जुम) मार्फत एकैसाथ सञ्चालन भएको बैंकले जनाएको छ । सभाले बैंकको चुक्ता पुँजीको ६ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव परित गरेको छ । गत आसार मसान्तमा कायम […]

सेञ्चुरी बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा शुक्रबार भौतिक उपस्थिति एवं अनलाइन(जुम)मार्फत एकसाथ सभा सञ्चालन भएको थियो। साधारण सभाले बैंकको चुक्ता पुँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। ०७८ असार मसान्तमा कायम चुक्ता पुँजीमा रु. ९,०३,४४,२९,५०२.५०/मा ५.७५ प्रतिशतले हुन आउने […]

सेञ्चुरी बैंकले ६.०५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो। बैंकको २०७८ असार मसान्तमा कायम चुक्ता पुँजी रु नौ अर्ब तीन करोड चौवालीस लाख उनान्तीस हजार पाँच सय […]

सेञ्चुरी बैंकको बोनस सेयर दिने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयर धनीलाई गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्नेभएको छ।...

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश दिने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

सेञ्चुरी कमर्सियल बैंकले ६.०५ प्रतिशत लाभांश वितरण गर्ने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । २०७८ पौष २ गते बसेकोे बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ । बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्व तीन करोड चौवालिस लाख उनान्तिस हजार पाँच सय दुई रुपैयाँ पचास पैसामा ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड चौरानब्बे लाख उनासी हजार छ सय छयानब्बे रुपैयाँ उनान्चालिस पैसा बराबरको बोनश शेयर वितरण गर्ने बैंकले जन...

सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीहरूलाई ६.०५ प्रतिशत लाभांश दिने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २०७८ पौष २ गते बसेको बैंक सञ्चालक समितिको ३५२ औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशतले हुन आउने गरी ५.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो ।२०७८ असार मसान्तमा कायम बैंकको चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँ ५० पैसा रहेको छ ।  योसँग बैंकले ५.७५ प्रतिशतले हुन आउने ५१ करोड ९४ लाख ७९ हजार ६९६ रुपैयाँ

२६ ओटा वाणिज्य बैंकमध्ये ५ ओटा बैंकको लाभांश घोषणा हुन अझै बाँकी

मंसिर ७, काठमाडौं । दोस्रो बजारमा सूचीकृत २६ ओटा वाणिज्य बैंकहरुमध्ये पाँच ओटा बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ ।  चालू आर्थिक वर्षको चार महीना बितिसक्दा पनि सिभिल बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, नेपाल एसबिआई बैंक, सेञ्चुरी कमर्सियल बैंक र कृषि विकास बैंकले लाभांश घोषणा गरेको छैनन् ।  गत आवको मुनाफाबाट यस वर्षका लागि लाभांश वितरण गरेका २१ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीले साधारण सभासमेत सम्पन्न गरिसकेका छन् । सानिमा बैंक,कुमारी बैंक सिटीजन्स इन्टरनेशनल बैंक, माछापुच्छ्रे बैंक र नेपाल बङ्गलादेश बैंकले साधारण सभाबाट लाभांश पारित गरिसकेका हुन् ।  कतिपय कम्पनीहरुले साधारण सभाको मितिसमेत तय गरिसकेका छन् ।  हालसम्ममा  लाभांश वितरण गर्ने घोषणा गरेका २१ ओटा ती कम्पनीमध्ये सबैभन्दा बढी नबिल बैंकले ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश गरेर कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  त्यसैगरी सबैभन्दा कम सनराइज बैंकले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश( कर प्रयोजनको लागि) समेत गरेर कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  लाभांश वितरण गर्न बाँकी पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी लाभांश क्षमता कृषि विकास बैंकको रहेको छ । कम्पनीको लाभांश क्षमता १० दशमलव ५६ प्रतिशत रहेको छ । त्यसैगरी नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ६ दशमलव ९२ प्रतिशत, सेञ्चुरी कमर्सियल बैंकको ६ दशमलव ५८ प्रतिशत,सिभिल बैंकको ५ दशमलव ७६ प्रतिशत र नेपाल एसबिआई बैंकको ३ दशमलव ५ प्रतिशत  लाभांश क्षमता रहेको छ । कुनै पनि कम्पनीको लाभांश क्षमता निकाल्ने सूत्र भने यसप्रकार रहेको छ । लाभांश क्षमता = वितरणयोग्य नाफा / चुक्तापूँजी ×१००